बिपिन नेपाल/बुटवल – शितल चौतारीको बार्षिक कार्यक्रम अनुसार दोस्रो वाषिर्क उत्सव यहि मिति २०७६।०६।११ गते शनिबारको दिन हुने भएकोले सम्पूर्ण साहित्य प्रेमी र अन्य ब्याक्तीहरुमा कार्यक्रम सहभागी भइ कार्यक्रमलाई भब्य र सब्य तरिकाले समापन गर्दिनको लागि अनुरोध गरिएको छ। सोही कार्यक्रमा विभिन्न साहित्यहरुलाइ कदर गर्दै समान कार्यक्रम पनि गरिने साथै साहित्य प्रेमीहरुमा आफ्नो साहित्य तर्फको कला देखाउने यो पनि एउटा मौका हुनेछ ।
उक्त कार्यक्रमा साहित्य तर्फको परिचित मुहार
● गजलकारहरू
धादिङबाट – यात्रीप्रकाश पाण्डे
बाकेबाट -: नमिता बल्ल
गुल्मी बाट -: बिष्णु बिवश पोख्रेल
बाग्लुङ बाट -: बिनोद बिवश
बर्दिया बाट -: हिमाल ओली
सप्तहारी-: रोमा लम्साल
● कविहरू
अर्घाखाची बाट -: रामचन्द्र श्रेष्ठ
धादिङबाट -: राजु झल्लु प्रसाद
बाग्लुङ बाट – बिवश बाबु
रूपन्द्रेहीबाट -: बन्धु
कास्कीबाट -: सुदर्शन
म्याग्दी बाट -: घायलश्री बाट सुन्ने छौ । द डल्फिन होटल एन्ड पाटी प्यार्लेस शुख्खानगर बुटवलमा उक्त कार्यक्रम हुँदै छ ।










