समावेशी शिक्षा तथा अपाङ्गता मैत्री विद्यालय बातावरण सम्बन्धी ३ दिने तालिम सम्पन्न
इमरान खान -समावेशी शिक्षा तथा आपाङ्गता मैत्री विद्यालय बातावरण सम्बन्धी ३ दिने तालिम आज सम्पन्न भएको छ । दलित समाजिक विकास केन्द्र द्धारा संचालित समावेशी विकासका लागि समुदायमा आधारित पुर्नस्थापाना अपाङ्गता ( CBR ) पारियोजनले तिलौराकोट होटल तौलिहवामा सम्पन्न गरेको हो । तालिममा आपाङ्गता को वार्गिकरण , अपाङ्गताको बारेमा आत्मसम्मान, समावेशी को करण र आवसारहरु , अपाङ्गता हुने करण र रोकथाम, अपाङ्गता भएका विद्यालय उमेरका बाच्चालाई तयरी कसरी गर्ने रु अपाङ्गता भएका बालबालिकहरुले भोग्नु परेको समास्याहरु,आपाङ्ग बालबालिकाहरुको लागि परिवार र अभिभावकहरुले गर्नुपर्ने तयारीहरु र अपाङ्गता भएका बालबालिकाहरुको परिवार र अभिभावकले के –के गर्नुपर्छ लागएत विषयमा तालिममा राष्ट्रिय आपाङ्ग महसंघ नेपाल को पुर्व बारिष्ठ उपध्यक्ष देवी बहदुर पोख्रेलले सहजिकरण गर्नु भएको थियो ।
अहिले सम्म हामीहरुलाई पनि थाहाँ थिएन कि अपाङ्ग र सपाङ्ग भएका बालबालिकहरुलाई एकै विद्यलयमा राखेर शिक्षा दिन सकिन्छ रु र शिक्षाकले आफनो सोचमा थोरै परिर्वतन गर्न सकेमा सपाङ्ग सरह अपाङ्ग पनि शिक्षाबाट बान्चित हुनुपर्दैन रङ्गपूर विद्यालयका व्यावस्थपन समितिका अध्यक्ष नन्दकिशोर उपध्यय तालिमको सहभागिको तर्फबाट बोल्नुभएको थियो । तालिम मा सिखेको कुरा ब्यावहरमा लागु गर्ने , सबै जानले सहयोग गरेमा सपाङ्ग सरह अपाङ्ग बालबाच्चा वा व्याक्ति शिक्षा बाट बन्चित हुनुपर्देन र कुनै पनि भावन निर्माण गर्दा अपाङ्गता मैत्री निमार्ण गरिदिनुहुन र कुनै पनि ठाउँमा कुनै किसिमको कार्यक्रम हुदाँ विद्यालयबाट अपाङ्गता भएका विद्यार्थीहरु ग्राहिता दिदिनुहुन दलित सामाजिक विकास केन्द्र का अध्यक्ष रामसरण रैदसले सबैमा अग्रह गर्नुभएको थियो । यू.एम.एन. र अस्ट्ेलियान एडाको सहयोग र दलित सामाजिक विकास केन्द्र कपिलवस्तु नगरपालिका वडा नम्बर ५ को आयोजन मा तालिम भएको थियो । तालिममा यशोधारा गाउँपालिका वडा नम्बर ४,५,६र ७ का अपाङ्गता भएका व्यक्तिहरुको अभिभावका र विद्यालयका प्राधानाध्यापक वा प्रतिनिधि गरी ३० जानको सहभिगिता रहेको समावेशी विकासका लागि समुदायमा आधारित पुर्नस्थापाना अपाङ्गता (CBR) पारियोजनका संयोजक जीत नरयण यादवले जानकारी दिनुभएको थियो ।












