शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण

प्रकाशित मिति:

कोटाकोट । शिर्जनशिल बहुउद्देशीय क्लव कालीगण्डकी २ कोटाकोट   वेसी  स्याङ्जा ले मास्क र सावुन वितरण वितरण गरेको छ । कोरोना भाईसरका कारण देश अहिले लक डाउनको अवस्थामा रहेको छ । कोरोना भाईरस रोकथाम गर्ने उदेश्यले संस्थाले माक्स र सावुन वितरण गरेको कल्वका अध्यक्ष राम प्रसाद पाण्डेयले जानकारी दीनु भएको छ । क्लवले विगतका दिनहरुमा पनी शिर्जनशिल काम गर्दै आईरहेको थियो ।