सविन डोटेल । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र न २ का क्षेत्रीय सभापती देब बहादुर खाण ईश्वर को पहलमा चापाकोट नगरपालिकालाई राहत हस्तान्तरण भएको छ ।
सभापति खांणको पहलमा युके समाज बाट चापाकोट नगरपालिका अन्तरगतका पीडित तथा बिपन परिवारहरु लाई बितरण गर्नका निम्ति दुईलाख एक सय बराबरको खाद्यान्न सामाग्री चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरि लाई ह्स्तान्तरण गर्नु भएको हो ।नेपाली कांग्रेसले विभिन्न समयमा अप्ठेरोमा परेकालाई सहयोग गर्दै आएको छ ।












