ताजा समाचार

शिक्षा क्षेत्रमा विकृतिका चाङ, न नियमन न कारबाही

काठमाडौँ । कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर,

Tuesday, June 29, 2021

रेम्डेसिभिर नेपालमै उत्पादन हुने

काठमाडौँ — कोभिड–१९ संक्रमितका लागि उपयोगी हुने रेम्डेसिभिरको उत्पादन नेपालमै हुने भएको छ । औषधी व्यवस्था विभागले नेपाली औषधी उद्योग ‘नेशनल हेल्थकेयर’लाई उत्पादन अनुमति दिएको छ ।

Tuesday, June 29, 2021

असार १५, दहीचिउरा र धान दिवस

काठमाडौँ-आज राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ ।कामको चटारोले थकित

Tuesday, June 29, 2021

सरकारको चेतावनी : कोरोना खोप लगाउँदा पैसा लिनेलाई कारबाही हुन्छ

सरकारले कोरोना भाइरस विरुद्धको खोपका लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र

Monday, June 28, 2021

पक्राउ परेका सपना रोका मगरसहितका १७ अभियन्ता रिहा

काठमाडौं । सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका हाम्रो टीम नेपालका १७ जना अभियन्ता ६ घण्टापछि बेलुका रिहा भएका छन् । अभियन्ता

Monday, June 28, 2021

एमाले नेता गुरुङको आरोप कालीगण्डकी डाइभर्सन भारतको स्वार्थ

काठमाडौं–एमाले नेता तथा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्धेश्यीय आयोजनालाई भारतको स्वार्थ अनुरुप ल्याएको बताएका छन् । उनले विस्तृत अध्ययन र अनुसन्धानबिना

Sunday, June 27, 2021

अष्ट्रियालाई हराउँदै इटली क्वार्टरफाइनलमा

काठमाडौं, असार १३ । इटली जारी युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति वेम्बलीमा भएको खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ले हराउँदै इटलीले क्वार्टरफाइनलमा स्थान पक्का

Sunday, June 27, 2021

मेलम्चीको कटान १२ दिनसम्म पनि कटान जारी

काठमाडौं । मेलम्ची नदीको मुहान क्षेत्रमा पहिरोले थुनिएर फुटेपछि आएको बाढीले १२ दिनसम्म पनि कटान जारी राखेको छ । यही असार १ गते मेलम्ची र

Saturday, June 26, 2021

गण्डकीमा बजेट पारित भएपछि मन्त्रिपरिषद् विस्तार हुने

पोखरा, असार १२ । गण्डकी प्रदेश सरकारले ल्याएको बजेट पारित भएपछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ। अहिले भने यसअघि नियुक्त भएका मन्त्रीको कार्यविभाजनमा सहमति बनेको

Saturday, June 26, 2021

चट्याङ लागेर एकको मृत्यु

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ घडेरी बस्ने १५ वर्षीय रोहित गुरुङको चट्याङ लागेर शुक्रबार मृत्यु भएको छ। आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा पानीसँगै परेको चट्याङ

Saturday, June 26, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal