प्रदेश

 माघ २, ३ र ४ गते चौथों बाणगंगा नगर स्तरिया माघी महोत्सव हुने

कमल चौधरी ३ पुस, कपिलवस्तु । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगर स्तरीय माघी महोत्सव हुने भएको छ

Saturday, December 18, 2021

संवैधानिक अधिकार खोसेर लिनुपर्छ : उपसभामुख शर्मा

गण्डकी-गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाले संविधानले व्यवस्था गरेका हक र अधिकार मागेर होइन खोसेरै लिनुपर्नेमा जोड दिएकी छन् ।नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको लैङ्गिक

Saturday, December 18, 2021

कर्णालीका मुख्यमन्त्री कांग्रेस सहमहामन्त्रीमा पराजित

पुस, काठमाडौं । नेपाली कांग्रेसको सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका

Saturday, December 18, 2021

गण्डकी प्रदेश सरकारले मनाङ मर्स्याङ्दीलाई दियो १० लाख

गण्डकी प्रदेश सरकारले ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी ९एमएमसी० लाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सहयोग सम्बन्धि सम्झौतामा गण्डकीका युवा तथा खेलकुद

Friday, December 17, 2021

‘बेटी पढाऔं, बेटी बचाऔं अभियान’ सामाजिक विकास मन्त्रालयमा सारियो

१ पुस, जनकपुरधाम। प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सञ्चालन गर्दै आएको ‘बेटी पढाऔं, बेटी बचाऔं अभियान’ सामाजिक विकास मन्त्रालयमा सारिएको छ ।यो अभियान

Thursday, December 16, 2021

प्रदेश २ मा लोसपाको अवरोधकै बीच दुई अध्यादेश पेश

२९ मंसिर, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का सांसदको विरोधका बाबजुल प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ ।सामाजिक विकास मन्त्री

Wednesday, December 15, 2021

माओवादी प्रदेश २ को विवादमा केन्द्रले हस्तक्षेप गर्ने

सबै दलका लागि प्रदेश २ विवादित प्रदेश हो । विवादबाट कुनै दल अछुतो छैनन् । काँग्रेस पार्टीको महाधिवेशन सम्पन्न भइसक्यो तर प्रदेश २ को अधिवेशन

Wednesday, December 15, 2021

प्रदेश नं २ को प्रदेशसभा बैठक बुधबारका लागि आह्वान

लामो समयपछि प्रदेश नं २ को प्रदेशसभा बैठक बुधबारका लागि आह्वान गरिएको छ । प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन

Tuesday, December 14, 2021

वागमतीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

२८ मंसिर, काठमाडौं। वागमती प्रदेशका नवनियक्त मन्त्री र राज्‍यमन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।मंगलबार नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र नवनियुक्त

Tuesday, December 14, 2021

माओवादी केन्द्रको गण्डकी अध्यक्षमा गायत्री गुरुङ

कास्की – नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन् ।शनिबार पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रदेश

Monday, December 13, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal