अर्थ

मुसिकोटमा ग्लोबल आईएमई बैंकले शाखा रहित बैङ्किङ सेवा विस्तार ग¥यो

कौरव खत्री-मंसिर २० गुल्मी । ग्लोबल आईएमई बैंकले मुसिकोट नगरपालिकाका २ स्थानमा आफ्नो शाखा रहित बैङ्किङ सेवा द्यीद्य विस्तार गरेको छ । बैंकलले २७८ औँ

Tuesday, December 06, 2022

लुम्बिनी राष्ट्रिय महोत्सवमा जेष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्त व्यक्तिलाई प्रवेश निःशुल्क

भैरहवा, मंसिर १९ । लुम्बिनी राष्ट्रिय महोत्सवमा जेष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्त व्यक्तिलाई प्रवेश निःशुल्क गरिएको छ । पर्यटन कृषि र उद्योगको विकास राष्ट्रिय

Monday, December 05, 2022

परिमार्जनसहित आयोजना गरिदै औद्योगिक प्रदर्शनी- स्टल दर्तामा चाप, मैदान सम्याउन सुरु

बुटवल, १६ मंसिर । रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई विगतको भन्दा परिमार्जित एवं विशिष्ठिकृत गर्ने योजना र लक्ष्यसहित काम अगाडी

Monday, December 05, 2022

क्यान्सरको निःशुल्क परीक्षण

भैरहवा, १८ मंसिर । आइ.सी.एफ.सी. फाइनान्स लिमिटेड र नेपाल क्यान्सर केयर फाउण्डेसनको संयुक्त आयोजना तथा शहरी स्वास्थ्य केन्द्र सिद्धार्थनगर–११ को वडा समिति कार्यालयको सहकार्यमा शनिबार

Sunday, December 04, 2022

भैरहवामा हुने लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को तयारी तिब

भैरहवा, मंसिर १६ । आगामी मंसिर २३ गते देखि भैरहवामा हुने लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को तयारी तिब्र पारिएको छ । मुस्ताङ देखि मर्चवार सम्मका

Sunday, December 04, 2022

उद्योगका चापी बैंकलाई बुझाएर आन्दोलन थाल्छौं : उद्योगी ब्यवसायी

रुपन्देही, १५ मंसिर । बैंकहरुले मनपरी ब्याज वृद्धि गर्दा उद्योगहरु धरासायी हुने अवस्था आएको भन्दै उद्योगी ब्यवसायीले ब्याज नघटे उद्योगमा तालाबन्दी गरेर बैंकलाई चापी बुझाउने

Thursday, December 01, 2022

जिबन बीमा कार्मचारी

जिबन बीमा जस्तो संस्थामा काम गर्ने आउने कर्मचारीहरु इमान्दार, मेहनती, लगनशिल र क्षमता भएको हुनु जरुरी छ । सफल हुन धैर्यता आवश्यक हुन्छ, जुन आजका

Thursday, December 01, 2022

मेला–महोत्सवले आर्थिक क्षेत्र चलायमान बनाउँछ

भैरहवा, मंसिर १५ । यहाँका उद्योगी–व्यवसायीहरुले आर्थिक क्षेत्रलाई चलायमान बनाउन मेला–महोत्सवको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनीहरुले कोरोना महामारीले थला परेको व्यापार–व्यवसायलाई माथि उकास्न

Thursday, December 01, 2022

माया खोला हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौं, मंसिर १४ - माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण सेयरको बिक्री खुला गर्ने भएको छ।कम्पनीले पहिलो चरणमा

Wednesday, November 30, 2022

भैरहवामा औद्योगिक व्यापार मेलाको तयारी तिव्र

भैरहवा, मंसिर १३ । कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कलासंस्कृतिको संरक्षण र प्रद्र्धन गर्ने उद्देश्यले भैरहवामा संचालन हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को तयारी

Tuesday, November 29, 2022
© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal