विशेष

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय

काठमाडौं । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर ९एमएसओ० हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको

Thursday, July 09, 2020

नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ९आईजीपी० शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह र्ज्यानी चिन्ह ग्रहण गर्नुभएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव

Thursday, July 09, 2020

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबारे भारतीय टीभीमा आपत्तिजनक टिप्पणी

काठमाडौं । भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । प्रधानमन्त्री ओली र नेपालका लागि

Wednesday, July 08, 2020

ओली – प्रचण्डबीच आज झण्डै २ घण्टा छलफल

काठमाडौं,  प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ। दुई अध्यक्षबीचको छलफलबारे थप जानकारी आउन बाँकी नै

Wednesday, July 08, 2020

अष्ट्रेलियामा फसेकालाई काठमाडौं जान सेमिचार्टर्ड उडान हुने

सिड्नी,  गैर आवासीय नेपाली संघ ९एनआरएनए० अष्ट्रेलियाको संयोजन तथा नेपाली राजदूतावास क्यानबेराको पहलमा आगामी १४ जुलाईका दिन नेपाल फर्किन चाहनेका लागि सेमिचार्टर्ड उडान हुने भएको

Wednesday, July 08, 2020

कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप

धनगढी । सत्तारुढ नेकपाको नेतृत्व तहको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला कैलालीको लम्कीमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड पक्षधरबीच

Monday, July 06, 2020

बाल्टीको भरमा खेत रोप्ने तयारी

स्याङ्जा, पुतलीबजार नगरपालिका–१३ स्थित उर्वर टापु फाँटमा पानीकी अभावमा धान रोप्न समस्या परेको छ । यहाँका किसानले बाल्टीमा पानी बोक्दै खेतमा हालेर धान रोप्ने प्रयासमा

Sunday, July 05, 2020

रोपाइँको विषयमा खोकनावासी र प्रहरीबीच झडप, ४ प्रहरी घाइते

काठमाडौँ । खेतमा काम गर्न जाँदा रोकेको विषयमा खोकनावासी र प्रहरीबीच शनिबार दिउँसो झडप भएको छ । सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध

Saturday, July 04, 2020

बम्जनविरुद्ध बाल यौन शोषणको आरोपमा मुद्दा

सर्लाही — लिटिल बुद्ध भनिने रामबहादुर बम्जनविरुद्ध सर्लाहीस्थित जिल्ला अदालतमा बाल यौन शोषणको आरोपमा मुद्दा दर्ता भएको छ । बिहीबार दायर गरिएको मुद्दामा कसुरदार बम्जनलाई

Saturday, July 04, 2020

गरिमा विकास बैंकमा हायरपर्चेज कर्जामा एक महिनाको पूरै ब्याज छुट

पोखरा, गरिमा विकास बैंक लिमिटेडले हायर पर्चेज कर्जा लिएका ऋणिहरूलाई एक महिनाको ब्याज मिनाहा गरेको छ । नेपाल राष्ट्रबैंकको निर्देशन बमोजिम बैंकले असार महिनाको व्याज

Thursday, July 02, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal