पेरु । दक्षिण अमेरिकाको पेरुमा भुकम्पको झट्का महसुस गरिएको छ । युनाइटेड स्टेस्ट जियोलोजिकल सर्वेका अनुसार, भुकम्पको तिब्रता ८ रेक्टर स्केल मापन गरीएको छ ।
एजेन्सी -मेक्सिकोमा हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिक सहित छ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले
अमेरिका, । गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशन अमेरिका शाखाले ‘लैङ्गिक समानता अfजको अfवश्यकता’ विषयमा अन्तर्क्रिया आयोजना गरेको छ । न्युयोर्कको ज्याक्सन हाईट स्थित आफ्नै कार्यलयमा आयोजित
मेक्सिको - वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राष्ट्रपति समक्ष राजीनामा दिनुभएको छ । आफ्नो हवाई उडानका क्रममा व्यवसायिक उडानमा असर परेको भन्ने चर्को
काठमाडौँ — ओमनको पर्यटकीय सहर सललाहामा कार्यरत लेटाङ–मोरङकी २५ वर्षीय अप्सरा दाहाल सार्कीको जेठ ३ गते हत्या भएको छ । बर्दियाकी २१ वर्षीय सुनिता सार्कीको
मेक्सिको सिटी - मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ। जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी
काठमाडौं - बुद्ध एअरले सोमबार देखि काठमाण्डौ-कोलकाता उडान गर्ने भएको छ । बुद्ध एअरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा
एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालमा पहिलो विदेश भ्रमण माल्दिभ्सबाट गर्ने भएका छन्।माल्दिभ्सका सञ्चार माध्यमहरुले स्रोतहरुलाई उद्धृत गरेको समाचारअनुसार मोदी जेठ २५ गते
पेरु – उत्तरी पेरुमा ८ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु लगुनासभन्दा ८० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो । केन्द्रविन्दु जमिनको
सिड्नी - अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा आइतबारबाट सुरु भएको छ । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा