स्थानीय

इन्टलेक्च्यूअल एकेडेमीद्धारा डेंगु सम्बन्धी सचेतना र्याली सम्पन्न

बुटवल - इन्टलेक्च्यूअल एकेडेमी बुटवल , ११ कालिकानगरका विद्यार्थीले डेंगुरोग सम्बन्धी सचेतना ¥याली सहित कोणसभा गरेका छन । इन्टलेक्च्यूअल जुनियर रेडक्रस सर्कल र बाल क्लवको

Friday, September 13, 2019

दोभानमा पहिरोले २ जिप पुर्यो : एकको मृत्यु, ६ घाइते

सबलपोस्ट / बुटवल  - सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल-पाल्पा सडक खण्डको दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार बिहान २ वटा जिप पुरेको छ

Friday, September 13, 2019

गौतम बुद्घ मा।वि केवलानीमा निशुल्क ड्रेस र शिक्षकलाई तलब वितरण

रूपन्देही-रूपन्देहीको तिलोत्तमा ९, स्थित गौतम बुद्घ मावि केवलानीमा बिहिवार निशुल्क ड्रेस वितरण एंव निजि श्रोतका शिक्षकलाई तलब बितरण गरिएको छ ।गौतम बुद्घ मावि केवलानीद्घारा आयोजित

Thursday, September 12, 2019

लुम्बिनी बौद्ध बिश्वबिधालयमा स्थानिय सरकारका प्रमुखहरु संग अन्तरकृया सम्पन्न

जगिलाल थापा -लुम्बिनी बौद्ध बिश्वबिधालय,केन्द्रीय क्याम्पस,लुम्बिनीको आयोजनामा लुम्बिनी बौद्ध विश्वबिधालय द्वारा संचालित विभिन्न शैक्षिक कार्यक्रमहरुको प्रभावकारिता र प्रभावका बारेमा स्थानिय सरकारका प्रमुख र प्रशाकिय अधिकृतहरु

Wednesday, September 11, 2019

बुटवल– नारायणगढ सडकखण्ड अन्र्तगत पर्ने खानेपानीका अध्यक्ष तथा अन्य पदाधिकारी र सडक आयोजनाको प्रतिनिधिबीच अन्र्तकृया कार्यक्रम सम्पन्न

पुर्व पश्चिम राजमार्ग अन्र्तगत बुटवल नारायणगढ सडक आयोजनाले बुटवल– नारायणगढ सडकखण्ड अन्र्तगत पर्ने खानेपानीका अध्यक्ष तथा अन्य पदाधिकारी र सडक आयोजनाको प्रतिनिधिबीच बुधबार बर्दघाट २

Wednesday, September 11, 2019

अन्तत : सियारी गाउँपालिका बोल्यो – ‘बिना प्रमाण जनतामा भ्रम फैलाउन झुट्टा आरोपहरू लगाइयाे’

बुटवल - रूपन्देहीको सियारी गाउँपालिकाले आफूहरूमाथि लगाइएको आरोपहरू झुट्टा र भ्रमपूर्ण रहेको दावी गरेको छ । नेपाली कांग्रेसले सियारी गाउँ समितिले गाउँपालिकाले सार्वजनिक जग्गा व्यक्तिको

Wednesday, September 11, 2019

रोट्रायाक्ट क्लब अफ बुटबल रामापिथेक द्वारा दुबै हात गुमाकी रुपा रौतारलाई सम्मान

बुटबल -रोट्रायाक्ट क्लब अफ बुटबल रामापिथेकसको चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुटबलको अमरपाली होटलमा भएको कार्यक्रममा वर्ष २०१८र१९ का अध्यक्ष साजन भण्डारीले वर्ष

Wednesday, September 11, 2019

गाउँगाउँ मा इन्टरनेट र सन्चार जनता को पहुँच मा पुर्याउदै सार्बजनिक लेखासमिति सभापति भरत कुमार शाह

रुपन्देही -प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तथा संसदको सार्वजनिक लेखा समितिका सभापति एवं रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरतकुमार शाहले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष

Tuesday, September 10, 2019

कपिलवस्तुमा मुस्लिम समुदायको महान चाडपर्ब मोहर्रम हर्सौउल्लासका साथ मनाउदै

इमरान खान कपिलवस्तु -कपिलवस्तुमा इस्लाम धर्मावलम्बी मुस्लिमहरुले महान चाडपर्ब मोहर्रम हर्सौउल्लासका साथ मनाउदै छन । आज देखी लगभग १३८० वर्ष पहिला संन ६१ हिजरी मा

Tuesday, September 10, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal