स्थानीय

सुन्दर शहर बनाउन सक्रिय बुटवल तिनाउ सरसफाई अभियान

बुटवल तिनाउ सरसफाई अभियान बुटवल नगरीलाई दुई वर्षभित्र सुन्दर शहर बनाउने गरी सरसफाईमा जुटेको छ । एक वर्ष सरसफाईमा जुटिसकेको अभियानले अझै एक वर्षभित्र बुटवल

Friday, May 10, 2019

ट्रक समितिमा पाण्डे र कंडेल भिड्दै ,महासचिवसहित ७ जना निर्विरोध

बुटवल-पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको यही बैशाख २८ गते शनिवार हुने ११ औं अधिवेशनका लागि भएको उम्मेदवारी दर्तामा महासचिव सहित ७ पदाधिकारी पदमा निर्विरोध नेतृत्व

Friday, May 10, 2019

ई रिक्साको उचित व्यवस्थापन हुन्छ : कानुनमन्त्री

बुटवल -प्रदेश नम्बर पाँचका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीले स्थानीय तहको पहलबाटै यस क्षेत्रमा सञ्चालित ई–रिक्साहरू व्यवस्थापन गरिनुपर्ने बताएका छन् । उनले बजार

Friday, May 10, 2019

तिनाउ स्कूलमा कबिता प्रतियोगिता सम्पन्न

बुुटवल ११ देविनगरमा अवस्थित तिनाउ र्र्बोिर्डङ्ग स्कुुलमा नियमित शुुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तरगत खुुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । तिनाउ साहित्य वाटिकाको आयोजना तथा तिनाउ

Friday, May 10, 2019

न्यू होराइजनमा सदनको नेता छान्न चुनाव

बुटवल-बुटवलको न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कूलमा सदनका नेता तथा उपनेता छान्न चुनाव (मतदान) भएको छ । मतदानका माध्यमबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक परिपाटीको विकास

Friday, May 10, 2019

शंकरनगरको वनबाटीकामा बालरेल सञ्चालनमा

तिलोत्तमा । तिलोत्तमाको शंकरनगर स्थित शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रमा आजदेखि बालरेल सञ्चालनमा आएको छ ।यस क्षेत्रको पर्यटकीय क्षेत्रका रुपमा स्थापित हुदै गएको बिहार

Friday, May 10, 2019

प्रदेश ५ मा भोटर्स क्लब गठन !

बुटवल - प्रदेश ५ मा भोटर्स क्लबको गठन भएको छ । लोकतन्त्र, जवाफदेहिता र पारदर्शिता प्रवर्द्धन गर्ने उदेश्यले यो क्लबको गठन गरिएको हो । टिम

Friday, May 10, 2019

एक दिने स्थानिय जडूबुटी परिचयात्मक कार्यक्रम सम्पन्न

त्रिबेणी -विनयी त्रिबेणी गाउपालिका अन्र्तगत त्रिबेणी आयुर्वेद औषधालयको आयोजनामा एक दिने स्थानिय जडूबुटी परिचयात्मक कार्यक्रम विहिबार त्रिबेणी धाममा सम्पन्न भएको छ । विनयी त्रिबेणी वडा

Thursday, May 09, 2019

१० करोड लगानीमा महाराजा रिर्सोट

बुटवल-बुटवलको कालिकानगरमा १० करोड लगानीमा महाराजा रिसोर्ट संचालनमा आएको छ । होटल तथा व्यवसायीक क्षेत्रमा स्थापित १० जना युवा उद्यमीहरुको लगानीमा बुटवल ११ कालिकानरमा रिर्सोट

Thursday, May 09, 2019

त्रिभुवन क्याम्पस बेलाटारीमा अभिभावक भेला एवं अन्र्तकृया कार्यक्रम सम्पन्न

पश्चिम नवलपरासीको त्रिभुवन क्याम्पस बेलाटारीमा अभिभावक भेला एवं अन्र्तकृया कार्यक्रम विहिबार सम्पन्न भएको छ । क्याम्पस ब्यवस्थानप समितिका निर्वतमान अध्यक्ष केदार नाथ पाण्डेको अध्यक्षतामा कार्यक्रम

Thursday, May 09, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal