बुटवल -प्रदेश नम्बर पाँचका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीले स्थानीय तहको पहलबाटै यस क्षेत्रमा सञ्चालित ई–रिक्साहरू व्यवस्थापन गरिनुपर्ने बताएका छन् । उनले बजार
बुुटवल ११ देविनगरमा अवस्थित तिनाउ र्र्बोिर्डङ्ग स्कुुलमा नियमित शुुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तरगत खुुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । तिनाउ साहित्य वाटिकाको आयोजना तथा तिनाउ
बुटवल-बुटवलको न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कूलमा सदनका नेता तथा उपनेता छान्न चुनाव (मतदान) भएको छ । मतदानका माध्यमबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक परिपाटीको विकास
तिलोत्तमा । तिलोत्तमाको शंकरनगर स्थित शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रमा आजदेखि बालरेल सञ्चालनमा आएको छ ।यस क्षेत्रको पर्यटकीय क्षेत्रका रुपमा स्थापित हुदै गएको बिहार
बुटवल - प्रदेश ५ मा भोटर्स क्लबको गठन भएको छ । लोकतन्त्र, जवाफदेहिता र पारदर्शिता प्रवर्द्धन गर्ने उदेश्यले यो क्लबको गठन गरिएको हो । टिम
त्रिबेणी -विनयी त्रिबेणी गाउपालिका अन्र्तगत त्रिबेणी आयुर्वेद औषधालयको आयोजनामा एक दिने स्थानिय जडूबुटी परिचयात्मक कार्यक्रम विहिबार त्रिबेणी धाममा सम्पन्न भएको छ । विनयी त्रिबेणी वडा
बुटवल-बुटवलको कालिकानगरमा १० करोड लगानीमा महाराजा रिसोर्ट संचालनमा आएको छ । होटल तथा व्यवसायीक क्षेत्रमा स्थापित १० जना युवा उद्यमीहरुको लगानीमा बुटवल ११ कालिकानरमा रिर्सोट
पश्चिम नवलपरासीको त्रिभुवन क्याम्पस बेलाटारीमा अभिभावक भेला एवं अन्र्तकृया कार्यक्रम विहिबार सम्पन्न भएको छ । क्याम्पस ब्यवस्थानप समितिका निर्वतमान अध्यक्ष केदार नाथ पाण्डेको अध्यक्षतामा कार्यक्रम
सैनामैना सैनामैना नगरपालिकामा स्थापित विभिन्न गैरसरकारी संघ संस्थाहरुको नियमनका लागि नगरपालिकाले ती संस्थाहरुलाई दर्ता गर्ने प्रकृयालाई अगाडी बढाएकोछ। संघ संस्थाहरुको नियमन र ब्यवस्थापन गर्नको निम्त
बुटवल । भारतीय भूतपुर्व सैनिक कल्याणकारी संस्था शुद्धोधन गाउ“पालिका रुपन्देहीले एम्वुलेन्स संचालन गरेको छ । एम्वुलेन्स सेवाको एक कार्यक्रमविच विहिवार गाउ“पालिका अध्यक्ष किसनचन चौधरीले उद्घाटन