भक्तपुर/ मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कंकाल भेटिएको छ ।स्थानीय राजेश श्रेष्ठको
झापा/ झापा अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्क छेउको एक होटलबाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बुधबार छ जनालाई नियन्त्रणमा लिएको छ ।पाँचथर फाल्गुनन्दका २५ वर्षीय विवेक तामाङ,
दैलेख/दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा कर्णाली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले
काठमाडौं / फोर्डले २०२० संस्करण फोर्ड इकोस्पोर्ट नेपाल बजारमा ल्याएको छ । नेपालको लागि आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले बीएस आईभीमा आधारित २०२० संस्करणको इकोस्पोर्ट पुरानो
काठमाडौं / संसारभर कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले चैत ५ गतेभित्र कक्षा ९सम्मको परीक्षा सक्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ।मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै शिक्षा मन्त्रालयले
काठमाडौं/नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । मौसमी रुघाखोकी लागेपछि उनी खुमलटारस्थित निवासमै आरामरत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।स्रोतका अनुसार प्रचण्डले
नरेश चौधरी, सैनामैना, रुपन्देहीको सियारी गाउँपालिकामा स्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य चौकी भवनको निर्माण कार्य सुरु गरिएको छ । सियारी ५ मा रहेको
एजेन्सी /भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका छन्।सोमबार साँझ सामाजिक सञ्जालमार्फत नै उनले फेसबुक, ट्वीटर, यूट्यूब र इन्स्टाग्राम त्याग्ने घोषणा गरेका
काठमाडौं । उत्तर कोरियामा पनि कोरोना भाइरस कोभिड–१९० का संक्रमित भेटिएका छन् । तर उनलाई कुनै उपचार गर्नुको सट्टा उत्तर कोरियाले गोली हान्ने आदेश दिएको