समाचार

नेपाल र फिलिपिन्सबीच परामर्श संयन्त्र स्थापना गर्न सहमति

काठमाडौं/नेपाल र फिलिपिन्सका परराष्ट्र मन्त्रालयबीच दुईक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।समझदारीपत्रमा परराष्ट्र मन्त्रालयको दक्षिणपूर्व एशिया तथा प्रशान्त विभागका प्रमुख सहसचिव तापस

Monday, December 02, 2019

सिरहामा प्रहरी हिरासत बाट ७ थुनुवा फरार

महेश सिंह/सिरहा- सिरहाको एक प्रहरी कार्यालयबाट सात जना थुनुवा फरार भएका छन् । शनिबार राति ७ः३० बजेतिर उनीहरु प्रहरी कार्यालयको थुनुवा बाट उमकिएका हुन् ।

Sunday, December 01, 2019

बैतडीको सुर्नया  १ मा कांग्रेसका चन्द ४ मतले विजयी

बैतडी /बैतडीको सुर्नया गाउँपालिकाको वडा नं। १ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्द वडाध्यक्षमा विजयी भएका छन् ।शनिवार भएको उप-निर्वाचनमा नेकाका चन्दले नेकपाका धनबहादुर

Sunday, December 01, 2019

कास्की २मा नेकपाकी विद्या भट्टराई अगाडि

उपनिर्वाचन २०७६ अन्तर्गत कास्की २मा नेकपाकी उम्मेदवार विद्या भट्टराई अग्रस्थानमा रहेकी छिन् । पछिल्लो प्राप्त मतपरिणाम अनुसार भट्टराइले ३ हजार २७६ मत प्राप्त गरेकी छिन्

Sunday, December 01, 2019

कपिलवस्तुको शिवराज नगरपालिका १० मा राजपा कि मन्जु बिजय

इमरान खान /कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्रले जित हासिल गर्नु भएको छ । निर्वाचन कार्यालयका अनुसार खसेको १

Sunday, December 01, 2019

तारजालीभित्र कास्की –२ को मतगणना शुरु

पोखरा/ कास्की –२ को मतगणना तारजालीभित्र शुरु गरिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा फलामे तारजालीभित्र साढे १० बजेबाट मतगणना शुरु भएको हो ।शनिवार आज

Saturday, November 30, 2019

लमजुङमा नेकपाका नविनकुमार श्रेष्ठ भारी मतले विजयी

लमजुङ/ लमजुङको सुन्दरबजार नगरपालिका २ परेवाडाडामा वडाअध्यक्ष पदको लागि भएको निर्वाचनमा नेकपा उम्मेद्वार नवीनकुमार श्रेष्ठ भारी मतले विजयी भएका छन् ।उनले ९८९ मत ल्याएर विजयी

Saturday, November 30, 2019

सर्लाहीको हरिपूर्वामा समाजवादी पार्टी विजयी

सर्लाही/सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा आज वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु राय ३४७ मत ल्याएर विजयी भएका छन् ।त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी राजपा

Saturday, November 30, 2019

जनताले अपनत्व गर्ने गरि विकासका काम गर्छौ : पुर्वाधार विकास मन्त्री चौधरी

रुपन्देही/सैनामैनाको विकास गर्दा अव लुम्बिनी संग जोडेर गरिने प्रदेश ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताउनुभएको छ । सैनामैना नगर विकास समितिका पदाधिकारीहरुको

Saturday, November 30, 2019

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा ढालेन्द्र शेरचन निर्वाचित

बागलुङ / बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षमा ढालेन्द्र शेरचन निर्वाचित भएका छन् । ७०४ मत प्राप्त गर्दै बाम गठबन्धनबाट उम्मेदवार बनेका शेरचन

Saturday, November 30, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal