समाचार

कक्षा १२ को नतिजाको बारेमा बिद्यार्थीले सोधिरहने सबै प्रश्नहरुको उत्तर सहित

धेरै विद्यार्थीको आग्रह पछि ग्रेडिङ प्रणालीबारे विद्यार्थीले सोधिरहने प्रश्न-उत्तर हामीले तयार पारेका छौं । तपाइँको थप केहि प्रश्न भएमा तल कमेन्ट गर्न सक्नु हुनेछ ।

Tuesday, July 30, 2019

मकवानपुरका शैक्षिक क्षेत्रमा बन्द￷हडताल नहुने

हेटौंडा - ￷मकवानपुरका विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्रमा अनुकरणीय निर्णय गरेका छन् । संघसंगठनका नेताहरुले अब मकवानपुरको शैक्षिक क्षेत्र शान्त रहने दाबी गरेका हुन् । शिक्षालय

Tuesday, July 30, 2019

युक्तप्रसाद श्रेष्ठको निधनका विषयमा छानविन गर्न देवेन्द्रराज कंडेलको माग

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरको जग्गा बिक्रीमा मुछिएका भनिएका युक्तप्रसाद श्रेष्ठ माछा पोखरीस्थित हिमालय सिटी सेन्टरबाट हामफालेर आत्महत्या गरेको भनिएको घटनाको छानबिन गर्न कांग्रेसका

Tuesday, July 30, 2019

गुल्मीका पहिरो प्रभाबितका लागि अस्थायी निवास

गुल्मी - गुल्मीको सत्यवतीका पहिरो प्रभावितहरुलाई अस्थायी आवास निर्माण गर्न सुरु गरिएको छ । गत साताको मगंलबार राति आएको पहिरोले घरहरुमा क्षति पुर्‍याएपछि अस्थायी आवास

Tuesday, July 30, 2019

विमान दुर्घटनामा १८ जनाको मृत्यु

रावलपिन्डी, पाकिस्तान - पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेनाको प्रमुख

Tuesday, July 30, 2019

जङ्गली च्याउ खाँदा १ महिलाको मृत्यु

फिदिम - जङ्गली च्याउ खाँदा पाँचथरमा एक महिलाको ज्यान गएकाृे छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको उपचारका क्रममा आज बिहान मृत्यु

Tuesday, July 30, 2019

युट्युबको वार्षिक कमाइ २८ खर्ब

एजेन्सी - विश्वका ख्यातीप्राप्त संगीतकारदेखि सिनेमा निर्मातासम्म ठोक्किन पुग्ने युट्युबको कमाइ कति होला? यो विश्वकै लागि चासोको विषय हो। एउटा अनुमानअनुसार युट्युबले वार्षिक करिब २८

Tuesday, July 30, 2019

रुपन्देहीको कञ्चनले गर्यो गुल्मीका बाढी पहिरो पिडितहरुका लागि राहत बितरण

सबलपोस्ट/कञ्चन - गुल्मीको सत्यवती गाउपालिका वार्ड नं. २,३ र ४ मा गत साउन ६ गते आएको अबिरल वर्षा पछि गएको पहिरोमा परी १३ जनाको मृत्यु

Tuesday, July 30, 2019

मदन भण्डारीका नाममा विश्वविद्यालय खोल्दै सरकार

काठमाडौं– नेपालका कम्युनिस्टका आदर्श नेता मदन भण्डारीको नामबाट विश्वविद्यालय खोल्ने तयारी सरकारले गरेको छ । दुई तिहाइको कम्युनिस्ट सरकार भएको समयमा उनका नाममा विश्वविद्यालय खोल्न

Tuesday, July 30, 2019

पूर्वउपसचिवको घरमा भएको गोली प्रहारको घटनामा एक पक्राउ

काठमाडौं - कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा भएको गोली प्रहारको घटनामा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्रोतका अनुसार शर्माका

Tuesday, July 30, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal