समाचार

चितवनको खैरहनीमा राखिएको प्रेसर कुकर बम सेनाद्वारा डिस्पोज

चितवन-चितवनको खैरहनीमा प्रेसर कुकर बम फेला परेको छ । बिहान राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।पूर्वी चितवनको खैरहनी नगरपालिका–८ मगनी

Tuesday, June 25, 2019

इरानअमेरिका बीच तनाव चर्किँदो

एजेन्सी -अमेरिकाले इरानविरुद्ध थप नाकाबन्दीका घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा नाकाबन्दी लगाएको बताएका छन् ।अमेरिकाले घोषणा गरेको नयाँ नाकाबन्दीमा इरानी

Tuesday, June 25, 2019

बर्दियाको २ ठाँउमा बम फेला, जनजीवन प्रभावित

बर्दिया-नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेको बन्दका कारण बर्दिया जिल्लाको जनजिवन प्रभावित भएको छ । सोही क्रममा देशका विभिन्न ठाँउमा बम फेला

Tuesday, June 25, 2019

बन्दको प्रभाब ,भैरहवा पूर्ण रुपमा बन्द

भैरहवा-विप्लव निकट नेकपाले गरेको आजको नेपाल बन्दमा भैरहवमा पूर्ण रुपमा बन्द भएको छ । नेता तथा कार्यकर्ता बाटोमा नभए पनि सार्वजनिक यातायात चलेका छैनन् ।

Tuesday, June 25, 2019

विप्लवको बन्द ठाउँ ठाउँमा बम, शैक्षिक संस्था पनि बन्द

काठमाडौँ -प्रहरीले कार्यकर्ता हत्या गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार आयोजना गरेका नेपाल बन्दका कारण काठमाडौँ उपत्यका सहित देशभरका जनजीवन प्रभावित भएको छ

Tuesday, June 25, 2019

सुनचाँदी पसलमा छापा, ७ जना पक्राउ

वीरगन्ज– प्रहरीले सोमबार वीरगन्जको माईस्थानस्थित एक सुन पसलमा छापा मारेको छ। केहीहप्ता अगाडि पर्साका सरुवा भएर आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले सूचना जुटाउन थालेका

Tuesday, June 25, 2019

हुथी विद्रोहीद्वारा साउदी विमानस्थलमा क्षेप्यास्त्र आक्रमण

एजेन्सी -रियाद/ साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन् ।आक्रमणबाट एक जना सिरियाली नागरिकको ज्यान गएको जनाइएको छ ।

Monday, June 24, 2019

ठुलो परिमाणमा चरेससहित दुई युवक पक्राउ

सिरहा-सिरहाबाट ठुलो परिमाणमा चरेससहित दुई युवकलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–११ बस्ने रामभगत महतो र सोही नगरपालिका९१२ का रामेश्वर महतो

Monday, June 24, 2019

वस्तीमा बुटवल उपमहानगरको डोजर प्रकरण : ‘नागरिकलाई घरबारविहीन बनाउनु संविधान विपरित’

बुटवल -वस्तीमा डोजर चलाएर नागरिकलाई विस्थापित बनाउने बुटवल उपमहानगरपालिकाको काम संविधानको मर्म र भावना विपरित भएको प्रदेश मामिला तथा कानून समितिले ठहर गरेको छ ।

Monday, June 24, 2019

भीरकोटका जेष्ठ नागरीक सम्मानित

एशिव शरण महत- भीरकोट नगरपालिका भित्र वसोवास गर्ने ८० वर्ष पुगेका जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने कार्यक्रम शुरु गरिएको छ । भिरकोट नगरपालिकामा ८० वर्ष पुगेका

Monday, June 24, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal