दाङ / तुलसीपुर–बाघमारे सडक अन्तर्गत गब्दवामा भएको जीप दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् ।शुक्रवार दिउँसो पौने ३ बजेतिर भएको जिप दुर्घटनामा शान्तिनगर गाउँपालिका
काठमाडौं /दाजुको स्कुटर पछाडि बसेर आएकी एक युवती स्कुटरबाट झरेर नारायणीमा हाम फालेकी छिन् । युवती पुलको रेलिङ चढेर नदीमा हाम फालेकी प्रत्यक्षदर्शीहरुले बताए ।
रुपन्देही/रुपन्देहीमा कटुवा पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरबाट कटुवा पेस्तोलसहित ३ जना पक्राउ परेका हुन् । पछिल्लो
श्रीकृष्ण सिग्देल/स्याङ्जा बिहिवार ३० गते देखि भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल जनताको समस्या बुझदै घरदैलोमा छन् । आफ्नो निर्वाचन क्षेत्र स्याङ्जा
बुटवल/ उपमहानगरपालिकाले बिहीबार डोजर लगाएर १६ परिवार वस्दै आएको वस्ती विस्थाािपत गरेको घटनाको प्रदेश सभा वैठकमा विरोध भएको छ । वैठकमा विशेष समय लिएर बोल्दै
बुटवल /खोलाहरुमा मापदण्ड विपरित नदी उत्खनन् हुंदा राज्यलाई अर्बौ रुपैया राजस्व नोक्सान भएको प्रदेश सांसदहरुले औंल्याएका छन् । शुक्रबारको प्रदेश सभा वैठकमा बोल्दै सत्तारुढ दलका
काठमाडौं - म्याग्दीका श्याम (नाम परिवर्तन) लाई एक वर्षअघि आकर्षक तलबसहित रोजगारीका लागि क्यानडा जाने अफर आयो । काठमाडौंमा बसेका वेला एक युवकसँग भएको सामान्य
चितवन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् ।
काठमाडौँ - पशु कल्याण संघले शुक्रबार काठमाडौँको रत्नपार्कमा पशु बली बन्द गरौं भन्दै निकालेको र्यालीमा सहभागीहरु । नेपलमा खसी, बोका, राँगा, कुखुरा लगायतका पशुपन्छीलाई देवीका
काठमाडौं - एक निजी विद्यालयका प्रिन्सिपलको निधनको शोकमा असार १ गते आइतबार काठमाडौं उपत्यकाका सबै निजी विद्यालयमा विदा दिइने भएको छ । कान्तिपुर एकेडेमी जोरपाटीका