समाचार

रौतहटमा १ किलो सुनसहित युवक पक्राउ

काठमाडौं - १ किलो सुनसहित रौतहटमा एक युवक पक्राउ परेका छन् । शुक्रबार विहान साढे ५ बजे रौतहटको गौर नगरपालिका ४ बसपार्कबाट प्रहरीले सुनसहित २१

Friday, May 03, 2019

ट्रम्प र ओली दुबैबाट प्रेसमाथि खतरा छ : शेखर कोइराला

काभ्रे - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेस स्वतन्त्रतामाथि विश्व भर खतरा रहेको बताएका छन् । प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनमा नेता कोइरालले प्रेसमाथि

Friday, May 03, 2019

भोली माता तिर्थ औंशी, आमाको मुख हेर्ने दिनको महिमा बारे जानकारी लिनुहोस

आमाको महिमा किन यति धेरै विशाल र अतुलनीय छ रु त्यस्तो कुन कारणले गर्दा आमालाई सबैभन्दा बढी महत्त्व दिइन्छ रु आमाको सेवा गर्नाले के प्राप्त

Friday, May 03, 2019

खानेपानीका लागि बस्ती सार्दै स्थानीय

विमलबहादुर विष्ट/(रासस/ डोटी) - डोटीमा खानेपानी समस्या समाधानका लागि स्थानीयवासी बस्ती सार्दै छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ। गर्मी बढेसँगै यहाँको जोरायल गाउँपालिका–३ थलीगाउँका बासिन्दा धामधम

Friday, May 03, 2019

आईसीसी टी-२० वरीयतामा नेपाल ३ स्थान माथि उक्लियो

आईसीसी टी–२० वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । आईसीसीले शुक्रबार जारी गरेको नेपाल वरीयताको ११ औं स्थानमा रहेको छ । गत महिनासम्मको वरीयतामा

Friday, May 03, 2019

नेपाली विद्यार्थीलाई लक्षित गरेर अष्ट्रेलियाको अध्यागमनले लागु गर्‍यो नयाँ नियम

अष्ट्रेलिया — अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुका लागि नयाँ नियमको घोषणा गरेको छ । नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलोपटक

Friday, May 03, 2019

युरोप र अमेरिकामा भारतीय नूनको माग बढ्यो !

                                                 

Friday, May 03, 2019

‘प्रधानमन्त्रीज्यू, तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चुनाव लडेको निर्वाचन क्षेत्रमा योजना पार्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति

Friday, May 03, 2019

अर्थतन्त्रमा आईसीटीको योगदान रू. आठ खर्ब पुर्याउने !

बिकास रेग्मी / काठमाडौंँ - अर्थतन्त्रमा सूचना प्रविधिको योगदान आठ खर्ब रुपियाँभन्दा बढी पु¥याउने लक्ष्यका साथ सरकारले डिजिटल नेपालको समग्र‘पे्रmमवर्क’ अन्तिम चरणमा पु¥याएको छ ।

Friday, May 03, 2019

अमेरिकामा दुई जनाको हत्या आरोपीलाई मृत्युदण्ड

वासिङ्टन - दुई जनाको हत्यामा दोषी ठहर भएका एक व्यक्तिलाई संयुक्तराज्य अमेरिकाको जर्जिया राज्यमा बिहीबार मृत्युदण्ड दिइएको छ । जर्जिया जेल अधिकारीहरुका अनुसार बिहीबार स्थानीय

Friday, May 03, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal