समाचार

आज सप्तमी तिथि, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन,

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाको १३ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन्

Wednesday, March 27, 2019

गोर्खामा बस र ट्रक ठोकिँदा १२ जना भन्दा बढी घाइते

गोर्खा-गोर्खामा बस र ट्रक एक आपसमा ठोकिँदा १२ जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ

Tuesday, March 26, 2019

बैंकक लैजान्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडौँ /विश्व शान्ति पुजाका लागि बैंकक लैजान्छु भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१ स्थित रिग्जिन छ्योई फेलिङ गुम्बाका

Tuesday, March 26, 2019

‘विप्लव’ समूह र प्रहरीबीच दोहोरो फायरिङ

नेत्र विक्रम चन्द ‘विप्लव’ समूह र प्रहरीबीच दोहोरो फायरिङ भएको छ ।प्रहरीका अनुसार अछाममा नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले प्रहरीलाई फायरिङ गरेपछि प्रहरीले पनि फायरिङ

Tuesday, March 26, 2019

चटयाङ्ग लागेर तीन जना घाइते

इलाम – हावाहुरीसँगै वर्षा हुँदा परेको चटयाङ्गले लागेर इलाममा तीन जना घाइते भएका छन् भने एउटा घरमा आगलागी भएर धनमालको क्षति भएको छ ।इलाम नगरपालिका(६,

Tuesday, March 26, 2019

विप्लव समूहका भोजपुरा इन्चार्ज चौरसिया पक्राउ

वीरगञ्ज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भोजपुरा इन्चार्ज वीरगञ्जबाट पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका १९ वर्वाटोल घर भएका विगाप्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको

Tuesday, March 26, 2019

४० हजार घुससहित प्रयोगशालाका दुई कर्मचारी पक्राउ

जनकपुरधाम । सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेश दिन सेवाग्राहीसँग घूस लिदैं गरेको अवस्थामा राईजोवियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला, जनकपुरधाममा कार्यरत दुई जना कर्मचारी पक्राउ

Tuesday, March 26, 2019

भोजपुरमा आगलागीबाट एक घर नष्ट

१२ चैत, भोजपुर । भोजपुर नगरपालिकामा आगलागीमा परेर एक घर नष्ट भएको छ । नगरपालिकाको वडानम्बर २ हेलौछास्थित छोक्लामा मनसेर राईको घर जलेको जिल्ला प्रहरी

Tuesday, March 26, 2019

कपडा पसलमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

लमजुङ – लमजुङको बेसीशहर नगरपालिका–८, भिमसेनस्थानमा रहेका दुई पसलमा आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ।सोमबार राति विद्युत शर्ट भएर पसलमा आगलागी भएको स्थानीयले बताएका

Tuesday, March 26, 2019

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका १ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

Tuesday, March 26, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal