समाचार

कपिलबस्तुको पैखीबण्डामा आगलागी, १६ घरगोठ नष्ट

कपिलवस्तु । कपिलबस्तुको शिवराज नगरपालिका(६ पैखीबण्डामा भएको आगलागीमा १६ घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय बुधई कुर्मीको गोठबाट सुरु भएको आगलागीले ११ घर र

Friday, March 22, 2019

बालिकालाई यौन दुर्व्यबहार गर्ने युवक पक्राउ

जनकपुरधाम -४ वर्षीया बालिकासँग यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।सप्तकोशी नगरपालिका १ का ३८ वर्षीय दीपक भुजेल पक्राउ परेका

Friday, March 22, 2019

भन्सार अधिकृतमाथि २ करोड भ्रष्टाचार मुद्दा

काठमाडौं । भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकले झण्डै २ करोड भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको

Friday, March 22, 2019

जथाभावी बोल्दै गए पार्टी भड्खालोमा पर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेताहरुले जथाभावी बोल्दै गए पार्टी भड्खालोमा पर्ने चेतावनी दिएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेसनले शुक्रबार काठमाडौंमा गरेको

Friday, March 22, 2019

उद्घाटन भयो मेडिकल कलेज आयोजना कार्यालय ,सरकारले विकासको लहर ल्याएपछि प्रतिपक्षीहरु डराए : प्रधानमन्त्री

बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले चौतर्फीरुपमा विकासको लहर ल्याउन थालेपछि प्रतिपक्षीहरु डराएको दावी गरे । उनले सरकारले विकासलाई तीब्रता दिन

Friday, March 22, 2019

कोरियाली भाषा परीक्षाको फारम खुल्यो, घरमै बसेर पनि भर्न सकिने

काठमाडौँ -रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षाको आबेदन फारम आज ९शुक्रबार देखि खुलेको छ।आगामी जेठमा हुने परीक्षामा

Friday, March 22, 2019

नेपाल र जापानबीच श्रम साझेदारी हुने

नेपाल र जापानबीच कामदार लिने विषयमा आगामी सोमबार श्रम साझेदारी हुँदैछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई देशबीच हुने समझदारीका सबै प्रक्रिया

Friday, March 22, 2019

त्रिवि पदाधिकारी बर्खास्त गर्न माग

काठमाडौँ — प्रा-डा- गोविन्द केसीले न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गरी त्रिवि पदाधिकारीलाई तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । डा। केसीले मेडिकल कलेजका नाममा

Friday, March 22, 2019

शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन

काठमाडौँ — रोजगार अनुमति प्रणाली ९इपिएस अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुल्ला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७

Thursday, March 21, 2019

अपहरित सुरेशको भारतबाट उद्दार

जलेश्वर । महोत्तरीका एक व्यक्तिको अपहरणमा परेको झण्डै तीन सातापछि भारतबाट सकुशल उद्दार गरिएको छ ।गौशाला नगरपालिका ८ का २९ वर्षीय सुरेश साह फागुन १९

Thursday, March 21, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal