समाचार

नेपाली कुकुरले पनि चढ्यो हिमाल ! बरुनुत्से हिमाल आरोहण गर्दै विश्व कीर्तिमान

काठमाडौं - विश्वमै पहिलो पटक एक नेपाली कुकुरले बरुनुत्से हिमालको चुली चुमेको छ । सर्वोच्च शिखर सगरमाथाको दक्षिणमा रहेको बरुनुत्से २३,३८९ फिट (७,१२९ मीटर) को

Sunday, March 10, 2019

अर्घाखाँचीको दुर्गम गाउँ सिद्धारा लौरीका घरघरमा धारा

अर्घाखाँची - वर्षौँदेखि खानेपानीबाट समस्या भोग्दै आएका अर्घाखाँचीको विकट क्षेत्र सिद्धारा लौरीका सर्वसाधारण यतिखेर निकै निकै खुशी छन्। कुवा पँधेरामा पुगेर एक गाग्रो पानी भरेर

Sunday, March 10, 2019

राष्ट्रपति भण्डारी आज अमेरिका जाँदै

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग ९सिएसडब्ल्यु० को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिका जाँदैछिन। राष्ट्रसङ्घीय

Sunday, March 10, 2019

बेरोजगार हुनुहन्छ ? चैतभित्र निवेदन दिनुस्, सके रोजगारी नभए भत्ता !

काठमाडौं -  सरकारले बरोजगार पहिचान गरी रोजगारी दिनका लागि आवेदन माग गरेको छ। रोजगारीको हकसम्बन्धी अधिकार कार्यन्वयनका लागि बेरोजगारको निवेदन माग गरिएको हो। प्रधानमन्त्री रोजगार

Sunday, March 10, 2019

विमान दुर्घटनामा १२ जनाको मृत्यु !

कोलम्बिया- कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको त्यहाँको उड्डयन प्राधिकरणले जनाएको छ । लासेर एइरेओ एयरलाइन्सको डगलस डीसी–३ विमान शनिबार बिहान कोलम्बियाको विल्लाभिसेन्सिओ

Sunday, March 10, 2019

अन्तर्राष्ट्रिय वालिङ –१०० माउन्टेन बाइकको विजेता बने क्यानडाका वालेस

स्याङजा – स्याङजाको वालिङमा सम्पन्न भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानडाका कोरी वालेसले जितेका छन् ।  वालिङ नगरपालिकाको सहयोग तथा ‘वन्डरफुल’ वालिङ पर्यटन विकास

Sunday, March 10, 2019

नेपाल ट्रेड युनियन रामपुर नगर अध्यक्षमा बस्याल

पाल्पा -  नेपाल टे«ड युनियन काङ्गेस रामपुर नगरपालिका पाल्पाको प्रथम अधिवेशन सकिएको छ । शनिबार भएको अधिवेशनले अध्यक्षमा ओमप्रकाश बस्याललाई चयन गरेको छ । अध्यक्ष

Sunday, March 10, 2019

कुलमान घिसिङलाई अमेरिकामा अपार माया

न्यूयोर्क - नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अमेरिकाबासी नेपालीबाट सम्मान पाएका छन्। नेपालको लोडसेडिङ अन्त्य गरी लोकप्रिय बनेका घिसिङलाई अमेरिकामा रहेका नेपालीहरुले

Sunday, March 10, 2019

विद्यार्थीको रहस्यमय मृत्यु, ब्रिटिस कलेजद्वारा अभिभावकमाथि दुव्र्यवहार

काठमाडौं -  सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पार्नुभएको छ ।

Sunday, March 10, 2019

नारी समाज पोर्तुगलको दोश्रो अधिवेशन फेरि एक हप्तालाई सर्यो

पुनम गौतम  पोर्तुगल÷लिस्वन \  नेपाली नारी समाज पोतुर्गलको दोश्रो अधिवेशन एक हप्ताको लागि धेकेलिएको छ । मार्च ९ अर्थात शनिवार हुने भनिएको समाजको अधिवेशन समाजकी उपाध्यक्ष

Sunday, March 10, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal