समाचार

स्युचाटारमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका १०, कमलपोखरीस्थित स्युचाटारमा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीले शंकास्पद वस्तु प्रेसर कुकुर बम भएको हुनसक्ने आशंका गरेको छ ।काठमाडौं

Sunday, March 10, 2019

युवाको प्रयासमा अर्खावाङ्गमा एम्बुलेन्स

सबलपोस्ट / गुल्मी - अगाडी जन्ती जस्तै लाग्ने स्थानीयको वाजागाजा सहितको लावा लस्कर, पछि पछि दुलही जस्तै सिंगारिएको एम्बुलेन्स अर्खावाङ्गको ठुलीचौरमा पुग्दा एम्बुलेन्सलाई स्वागत गर्न बसेका

Sunday, March 10, 2019

राष्ट्रिय कलाकारको प्रस्तुतिमा घन्कियो अर्खावाङ्ग

अर्खावाङ्ग गुल्मी -  शनिबार गुल्मीको मालिकागाउँपालिका ४ अर्खावाङ्गको ठुलीचौरमाआयोजितएम्बुलेन्स हस्तान्त्रण तथा वृहत सास्कृतिककार्यक्रममादिउँसै देखीको भाषण र अन्यऔपचारिक कार्यक्रमहरु हेर्दा र देख्दा देख्दै थाकेकादर्शकहरु साँझपख शुरु

Sunday, March 10, 2019

नेपाली कांग्रेस विधान अनुसार चल्छ : सभापति देउवा

म्याग्दी – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको आफ्नै विधान भएकाले पार्टी विधान अनुसार चल्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा

Sunday, March 10, 2019

धादिङबाट १०५ केजी चरेससहित तीन पक्राउ

रासस -  धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आइतबार बिहान तीन जनालाई पक्राउ गरेको छ। काठमाडाँैबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान

Sunday, March 10, 2019

विश्वकै सबैभन्दा वृद्धा जापानकी केन तानाका

एजेन्सी - आफ्नो जीवनको उत्तराद्र्धतिर पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी काने तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज

Sunday, March 10, 2019

अध्यक्षको घरमा बिस्फोट गराइएको विरुद्ध देशभरका म्यानपावर कम्पनी बन्द

काठमाडौं - वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम बिस्फोटको विरोधमा आज देशभरका म्यानमावर कम्पनी बन्द गरिएका छन् । शुक्रबार गुरुङको बसुन्धरास्थित घरमै

Sunday, March 10, 2019

नेपाली कुकुरले पनि चढ्यो हिमाल ! बरुनुत्से हिमाल आरोहण गर्दै विश्व कीर्तिमान

काठमाडौं - विश्वमै पहिलो पटक एक नेपाली कुकुरले बरुनुत्से हिमालको चुली चुमेको छ । सर्वोच्च शिखर सगरमाथाको दक्षिणमा रहेको बरुनुत्से २३,३८९ फिट (७,१२९ मीटर) को

Sunday, March 10, 2019

अर्घाखाँचीको दुर्गम गाउँ सिद्धारा लौरीका घरघरमा धारा

अर्घाखाँची - वर्षौँदेखि खानेपानीबाट समस्या भोग्दै आएका अर्घाखाँचीको विकट क्षेत्र सिद्धारा लौरीका सर्वसाधारण यतिखेर निकै निकै खुशी छन्। कुवा पँधेरामा पुगेर एक गाग्रो पानी भरेर

Sunday, March 10, 2019

राष्ट्रपति भण्डारी आज अमेरिका जाँदै

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग ९सिएसडब्ल्यु० को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिका जाँदैछिन। राष्ट्रसङ्घीय

Sunday, March 10, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal