समाचार

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय बेडमा स्तरोन्नति हुने

बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको

Wednesday, September 28, 2022

विदेशीहरूले आँखामा राखेकाे दुर्गा शैक्षिक गृह

सिद्धार्थ गाैतमकाे पवित्र जन्मस्थलीकाे नजिकै रूपन्देहीकाे सियारी गाउँपालिकाकाे लक्ष्मणगञ्जस्थित दुर्गा शैक्षिक गृह स्थापनाकाे छाेटाे समयमा नै शिक्षा र खेलकूद जगत्मा कीर्तिमानी कायम गरेकाे छ।वि.स.२०५९ सालमा

Wednesday, September 28, 2022

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइँदैन ?

काठमाडौं– मंसिर ४ मा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले

Wednesday, September 28, 2022

दशैको मुखैमा दशा लाग्यो :सल्यानमा जिप दुर्घटना, ८ जनाको मृत्यु

सल्यान– सल्यानको कपुरकोटमा जिप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जिप गएराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना

Wednesday, September 28, 2022

इमरान खान भन्छन्- मेरो हत्याको षडयन्त्र हुँदै छ

इस्लामाबाद/ पाकिस्तानका अपदस्थ प्रधानमन्त्री इमरान खानले वरिष्ठ राजनीतिज्ञ मरियम नवाजलाई आफूविरुद्ध ‘साम्प्रदायिकता र धार्मिक घृणा’को प्रचार गरेको र ‘धार्मिक कट्टरपन्थी’मार्फत उनको हत्या गर्ने षड्यन्त्र रचेको

Tuesday, September 27, 2022

आयोजक शान्ति नमुना जिल्ला स्तरीय फुटवलको विजेता

तिलोत्तमा, असोज १० । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालय जिल्ला स्तरीय फुटवल प्रतियोगिताको विजेता बनेको छ । शान्ति स्पोट्स क्लवको आयोजनामा भएको

Monday, September 26, 2022

सिद्धार्थ डायग्नोष्टिक सेन्टरद्वारा दशैँ मिलन कार्यक्रम

बुटवल । बुटवल–६ श्रवणपथस्थित ‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर प्रालि’को प्रथम पूर्ण बैठक तथा विजया दशमी, शुभ दिपावली र छठ पर्व २०७९ को अवसरमा शुभकामना आदान प्रदान

Monday, September 26, 2022

वनमन्त्री प्रदीप यादव अमेरिका प्रस्थान

काठमाडौं, असोज १० - वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।यही असोज ११

Monday, September 26, 2022

नयाँ घरमा सरे प्रचण्ड

काठमाडौं, असोज १० : नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरमा सरेका छन् । सोमबार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित शिवनगरमा

Monday, September 26, 2022

मानव जगतको आस्थाको केन्द्रको रुपमा रामनदी धाम राम्दीको विकास गर्नु पर्छ : नगर प्रमुख गुरु प्रसाद भट्टराई

टिकाराम अधिकारी-सम्पूर्ण मानव जगतको कल्याण गरि सव्यता र धार्मिक सांस्कृति पर्यटकीय हिसाबले सव्यता र संस्कृतिको विकासको धरोहर हिन्दूहरुको आस्थाको केन्द्र हामी सबैको जीवन भित्र देखिने

Monday, September 26, 2022
© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal