समाचार

ककपिटमा झगडा गर्ने पाइलट निलम्बनमा

पेरिस – ककपिटमा झगडापछि एयर–फ्रान्सका दुई पाइलटलाई निलम्बन गरिएको छ । जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२० मा क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान

Tuesday, August 30, 2022

अक्सफोर्ड माविमा तिज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

बुटवल । बुटवल‐८, सुख्खानगरस्थित अक्सफोर्ड माविले हरितालिका तिजको अवसरमा नेपाली संस्कृतिको संरक्षण तथा विद्यार्थीहरुमा रहेका नृत्य तथा गायनसम्बन्धी अन्तरनिहित प्रतिभाहरु उजागर गर्ने उद्देश्यले अन्तरसदनात्मक तिज

Tuesday, August 30, 2022

बेलहिया नाकामा सडक अतिक्रमण हटाईयो

भैरहवा,  भदौँ । मुलुकमा पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रमा सडक अतिक्रमण गरी राखिएका ठेलागाडा, ट्यांकी, टहरा लगायतका संरचना हटाईएको छ ।

Tuesday, August 30, 2022

मोतीपूर औद्योगिक क्षेत्रको जग्गा यकिन गर्न ड्रोनबाट नाप नक्शांकन गरिने

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको समस्या पहिचान र जग्गाको क्षेत्रफल यकिनका लागि गठन भएको कार्यदलले काम थालेको छ । जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख

Tuesday, August 30, 2022

बुटवलको सामुदायिक बन उपभोक्ता समुह चरपाला बन उपभोक्ता समुहद्वारा निवार्चन कार्यतालिका सार्बजनिक

बुटवलको सामुदायिक बन उपभोक्ता समुह चरपाला बन उपभोक्ता समुहले निवार्चन कार्यतालिका सार्बजनिक गरेको छ । नेपालको सबै भन्दा ठुलो सामुदायिक बनले निर्बाचनको लागि बिभिन्न उप

Monday, August 29, 2022

सबैको सहमतिमै नागरिकता सम्बन्धी विधेयक ल्याइएको हो : गृहमन्त्री

काठमाडौं, भदौ १३ - गृहमन्त्री बालकृष्ण खाणले सबैको सहमतिमा नै नागरिकतासम्बन्धी विधेयक ल्याइएको दाबी गरेका छन्। सोमबार बसेको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता पहिलो संशोधन

Monday, August 29, 2022

लोक नृत्यमा विजेता विद्यार्थीलाई सम्मान

बुटवल । प्याब्सन लुम्बिनी प्रदेशद्धारा आयोजित प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा दोस्रो भएका विद्यार्थीको टोलीलाई सुनवल युनाइटेड इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलले सम्मान गरेको छ । भदौ

Monday, August 29, 2022

नेपाल भित्रने पर्यटकहरुको सुरक्षामा कुनै पनि कसुर नराखि सुरक्षाको प्रत्याभूति गराईने

भैरहवा, भदौ १३ । नेपाल भित्रने पर्यटकहरुको सुरक्षामा कुनै पनि कसुर नराखि सुरक्षाको प्रत्याभूति गराउने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । आज रुपन्देहीको बेलहीयामा पर्यटक

Monday, August 29, 2022

अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग जवाफ

काठमाडौं, भदौ १३ - सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० साहले दिएको एउटा अभिव्यक्तिलाई लिएर सोमबार लिखित जवाफ मागेको छ। बालेनविरुद्ध दर्ता भएको अदालतको

Monday, August 29, 2022

ट्रक सहित एक करोड बढिको सामान राजश्व अनुसन्धान बुटवल नियन्त्रणमा,बिलमा भन्दा बढि सामान भएका खुलासा

सुरेश परियार,भाद्र १३ गते- राजश्व अनुसन्धान कार्यालय बुटवलले ट्रक सहित एक करोड बढिको सामान नियन्त्रणमा लिएको छ । गत साउन ३१ गते साँझ ५ बजे

Monday, August 29, 2022
© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal