प्रकाश न्यौपाने जेष्ठ ३१ गते नवलपरासी । जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा एमालेका रुद्रल यादव र उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल चौधरी विजयी भएका हुन्।
काठमाडौं/ पहिरोका कारण अवरुद्ध नारायणगढ(मुग्लिन सडक सञ्चालन भएको छ। वर्षासँगै गए राति १२स्४५ बजे चितवनको इच्छाकामना(६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको
काठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसद्बाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ । पाँच वर्ष अघिदेखि
प्रकाश न्यौपाने जेष्ठ ३० नवलपरासी पश्चिम नवलपरासीको प्रतापुर ९ रुपवलिया पुलमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन । प्रतापपुर गाउपालिकामा रहेको पश्चिम ठुलाे
CLICK AND JOIN NOW - SHARE BAZAR NEWS (सेयर बजार न्युज) काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ भरेका सर्वसाधारणलाइ नतिजा कहिले आउला भन्ने चासो
CLICK AND JOIN NOW - SHARE BAZAR NEWS (सेयर बजार न्युज) नेकपा ९एमाले०भित्र नेता घनश्याम भुसालमाथि अनुशासन आयोगले कारबाहीको सिफारिस गरेसँगै पार्टीभित्र तरंग पैदा भएको
CLICK AND JOIN NOW - SHARE BAZAR NEWS (सेयर बजार न्युज) ३० जेठ २०७९, सोमबार । जुन महिनाको १३ तारिख २०२२ ।ज्येष्ठ शुक्लपक्ष चर्तुदशी, सर्वार्थ
काठमाण्डौ / काठमाण्डौको कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।गएराति ना ५ ख २९ १९ नम्बरको ट्रकको ठक्करबाट बा ७१ प ३०५४ नम्बरको
CLICK AND JOIN NOW - SHARE BAZAR NEWS (सेयर बजार न्युज) काठमाडौं । छोटो अवधिमानै नेपालमा लगानीकर्ताहरुको संख्या ५२ लाख पुगेको छ । पछिल्लो समय
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ ।महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गर्नुभएको