समाचार

कांग्रेस सभापतिको मतगणना राती १० बजेदेखि

काठमाडौं-नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान मंगलबार राती १० बजेदेखि सुरु हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य ए‍गराज पोखरेलले राती

Tuesday, December 14, 2021

फेरि मतदान शुरू, भोट माग्दै देउवा र कोइराला

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको मतदान प्रारम्भ भएको छ।काठमाडौंको राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा सभापतिका लागि दोस्रो चरणको मतदान शुरू भएको हो। पहिलो चरणमा

Tuesday, December 14, 2021

हृदेश त्रिपाठीले खोले नयाँ दल, उनको प्राथमिकता कृषि र वातावरणमा

काठमाडौं– मधेशी पार्टीबाट अलग भएर स्वतन्त्ररुपमा राजनीतिक गतिविधि गर्दै आएका हृदेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन् । मंगलबार त्रिपाठीले काठमाडौंमा एक कार्यक्रमबीच नयाँ पार्टीको

Tuesday, December 14, 2021

१५ दिन रातिमा सिद्धार्थ राजमार्ग बन्द

पाल्पा, मंसिर २८ : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड आजदेखि १५ दिन रातिमा बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि

Tuesday, December 14, 2021

कांग्रेसको सभापतिका लागि पुनः मतदान ,बहुमत नआएपछि आजै गर्ने तयारी

काठमाडौं, नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ। आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवारहरुले बहुमत नपाएपछि पुनः मतदान हुने भएको हो।मतदानमा शेरबहादुर

Tuesday, December 14, 2021

माओवादी केन्द्र लुम्बिनीको अधिवेशन : एक हप्ताभित्र पदाधिकारीको टुङ्गो लगाउने सहमति

नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेशको सम्मेलन सकिए पनि अझै नयाँ नेतृत्वको टुङ्गो लाग्न सकेको छैन । २५३ सदस्यीय प्रदेश कमिटीका लागि सम्मेलनले २१७ जनाको नाम

Tuesday, December 14, 2021

एमालेले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक मंगलबार ११ बजे बोलाएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए

Tuesday, December 14, 2021

शेखर र प्रकाशमानबीच वार्ता

नेपाली काँग्रेसका नेता शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । देउवा पक्षका नेता बालकृष्ण खाँणले सिंहलाई भेटेर फर्केलगत्तै डा.शेखर कोइरालाले प्रकाशमान सिंहलाई निवासमै

Tuesday, December 14, 2021

पहिलो चरणको निर्वाचन : मत प्रतिशतमा देउवा तेह्रौं महाधिवेशनमा भन्दा कमजोर

काठमाडौं-कांग्रेसको आमागी सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएको छ। सोमबार भएको मतदानमा सभापतिका पाँचै जना उम्मेदवारले खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न

Tuesday, December 14, 2021

कांग्रेसका लागि पुनः चुनाव हुने, देउवाले पाए २२५८ मत

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको सभापतिका लागि पुनः चुनाव हुने भएको छ। आज बिहान सम्पन्न मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि

Tuesday, December 14, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal