समाचार

अखिल क्रान्तिकारी सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई सम्मेलन सम्पन्न अध्यक्षमा खनाल

अखिल क्रान्तिकारी सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई सम्मेलन सम्पन्न अध्यक्षमा खनाल बुटवल भदौं २० । अखिल क्रन्तिकारी सिद्धार्थ गौतम बुद्ध क्याम्पसको आठौं इकाई सम्मेलन सम्पन्न

Sunday, September 05, 2021

उद्योग व्यापार संघको वार्षिक कार्ययोजना कार्यशाला सामूहिक लगानीमा कृषि उद्यम शुरु गर्ने निर्णय

बुटवल, २० भदौ । उद्योग ब्यापार संघ बुटवलको वार्षिक कार्ययोजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कपिलवस्तुको बाणगंगा–३ राजापानीमा सम्पन्न दुईदिने कार्यशाला गोष्ठीले स्वाधीन र

Sunday, September 05, 2021

एमसीसी अनुमोदन गराउन संसद्

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौता अनुमोदन गर्न चासो बढाइरहेको पृष्ठभूमिमा सरकारले संघीय संसद्को बैठक बोलाएको छ ।सरकारको सिफारिसमा राष्ट्रपति

Sunday, September 05, 2021

संघीय निजामती सेवा ऐन जतिसक्दो छिटो आउंछ : प्रधानमन्त्रि

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस, २०७८

Sunday, September 05, 2021

कांग्रेस वडा अधिवेशन: २७ जिल्लाको सम्पन्न, २१ जिल्लाको अझै अनिश्चित

नेपाली कांग्रेसको शुक्रबारदेखि शुरू भएको तल्लो तहको अधिवेशनअन्तर्गत ५६ जिल्लामध्ये शनिबारसम्म ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले

Sunday, September 05, 2021

पाण्डबखानीमा बालमैत्री वडा बाल सञ्जाल गठन

सुरेश छन्त्याल, बागलुङ गलकोट नगरपालिका १० पाण्डबखानीमा बालमैत्री वडा बाल सञ्जाल गठन भएको छ । गलकोट नगरपालिकाको पुस मसान्त भित्र बालमैत्री नगर घोषणा गर्ने लक्ष्य

Saturday, September 04, 2021

शनिबार कोरोना भाइरसका १२सय ६८ नयाँ संक्रमित थपिए

शनिबार कोरोना भाइरसका १२सय ६८ नयाँ संक्रमित थपिएका छन् । जम्मा ९ हजार ८७५ जनमा गरिएको परीक्षणअनुसार १२सय ६८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

Saturday, September 04, 2021

राष्ट्रपतिद्धारा बुधवारका लागि संघीय संसद्‌को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसद्‌को अधिवेशन आह्वान गरेकी छन्। ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार,

Saturday, September 04, 2021

विश्वभर २२ करोडभन्दा बढीमा संक्रमण, १९ करोड ७० लाख निको

काठमाडौँ– विश्वभर कोरोना संक्रमितको संख्या २२ करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ६ लाख ५७ हजार ८९९ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको

Saturday, September 04, 2021

कांग्रेस शुद्धोधन–३ को सभापतिमा पाण्डे निर्विरोध

बुटवल, १९ भदौ ।- नेपाली कांग्रेस शुद्धोधन गाउँपालिका वडा नम्बर ३ को सभापतिमा राम प्रसाद पाण्डे निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार शंकर मा।वि। बेतहिमा

Saturday, September 04, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal