नेपाली कांग्रेसका नेता तथा समाज सेवी धनबहादुर कटवालको निधनभएको छ । पञ्चायतकालदेखि नेपालीकांग्रेसमा आवद्ध हुंदै साविकपांचकन्यागाउं पञ्चायतको अध्यक्षका समेत प्रत्यासीभएका स्व. कटवाल प्रजातन्त्रको पुर्नवहाली पछि
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा ९माओवादी केन्द्र०ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण
सुरेश छन्त्याल/काठमाडौ-नेविसंघको अध्यक्षको लागि नेता ताराप्रसाद तिमिल्सिनाले तयारी गरीरहेका छन् । नेविसंघको अध्यक्ष राजिव ढुंगाना कांग्रेस केन्द्रीय सदस्य भएपछि उक्त पद रिक्त छ । कांग्रेसले
काठमाडौँ – नेपालमा नेकपा९माओवादी० सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्यका महत्वपूर्ण भूमिका निर्वाह गरी २०६२र६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२
बुटवल/समाजवादी युवा संघ बुटवल उप-महानगर समिती द्वारा आयोजित अन्तरक्रिया तथा युवा भेला कार्यक्रममा जसपा लुम्बिनी प्रदेश सदस्य नारन नागिला ज्युको प्रमुख आथिथ्यता,जसपा नगर अध्यक्ष बामदेब
देवदह /नेकपा एकिकृत समाजवादी देवदहले आगामी स्थानिय निर्वाचनको तयारी गरेको छ । आज देवदहमा केन्द्रिय सदस्य सिद्धिचरण भटराईको प्रमुख आतिथ्यतामा बसेको तयारी बैठकले गठबन्धन र
दाङ जिल्लाको क्षेत्र नं १ अन्तरगत प्रदेश सभा क ले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।राप्ती गाउँपालिकाको
सुरेश परियार/नेकपा माओवादी केन्द्र पार्टिको सहायक संगठन वाईसियल नेपालका केन्द्रीय अध्यक्ष सुमन देवकोटाले माओवादीलाई हराउन प्रतिक्रियावादी तत्व सक्रिय भएको बताएका छन् ।गणतन्त्र ल्याएको पार्टि माओवादी
रुपन्देही-नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले आइतबार सुरु गरेको ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानको भैरहवामा उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थराज्यमन्त्री उदय शम्शेरराणाले
रुपन्देही-रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष व्यास मुन चौधरी लगाएत वडा सदस्य सहित जनता समाजवादी पार्टी, नेपाल जसपा मा प्रवेश गरेका छन्