खेलकुद

नेपालले भाेलि चाइनिज ताइपेईसँग खेल्दै, कुवेतकाे गर्मी पनि चुनाैती

काठमाण्डौ – कतारमा हुने सन् २०२२ को विश्व कप तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत बिहीवार ९भोलि० नेपालले पहिलो खेलमा चाइनिज ताइपेईकोसँग प्रतिस्पर्धा

Wednesday, June 02, 2021

कोरोना भाइरसको महामारीका कारण कोपा अमेरिका फुटबल अर्जेन्टिनामा नहुने

कोरोना भाइरसको महामारीका कारण कोपा अमेरिका फुटबल अर्जेन्टिनामा नहुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय ९कन्मेबोल० ले सोमबार कोपा अमेरिका अर्जेन्टिनामा नगरिने जनाएको छ

Wednesday, June 02, 2021

नेपाली राष्ट्रिय टोलीले कुवेतमा थाल्यो अभ्यास, ‘जिम ट्रेनिङ’मा देखिए सबै खेलाडी (फोटोसहित)

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोली आज ९सोमवार० कुवेतको राजधानी कुवेत सिटीमा ‘टच-डाउन’ गरेको छ। कुवेत पुग्ने बित्तिकै नेपाली टोलीका सम्पूर्ण खेलाडीलाई ‘जिम ट्रेनिङ’मा देखियो। फिटनेस

Monday, May 31, 2021

नेपाली राष्ट्रिय फुटबल टोली आज कुवेत प्रस्थान गर्दै

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोली आज, आईतवार इराकबाट कुवेत प्रस्थान गर्दैछ।सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोटका बाँकि खेल खेल्न नेपाल कुवेततर्फ प्रस्थान गर्न

Sunday, May 30, 2021

सुटिङकी कल्पनालाई ओलम्पिक वाइल्ड कार्ड

काठमाडौँ । टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेका छिन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी

Sunday, May 30, 2021

नेपाल इराकसँग ६–२ गोलले पराजित, मनीष डाँगीले गरे डेब्युमै गोल थप सामग्री

नेपाल फिफा वरियतामा १०३ स्थानमाथि रहेको इराकसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ। शनिबार राति बासरामा भएको खेलमा नेपाल ६–२ गोल अन्तरले स्तब्ध भएको हो।  

Sunday, May 30, 2021

आइपिएलका बाँकी ३१ खेल युएईमा हुने

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई०ले कोरोना महामारीका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग ९आइपिएल०का बाँकी ३१ खेल युएईमा गर्ने निर्णय गरेको छ बिसिसिआईको शनिबार बसेको

Saturday, May 29, 2021

खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड बजेट

आगामी आर्थिक वर्षमा खेलदुकको बजेट वृद्धि भएको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार आगामी आर्थिक वर्षमा खेलकुदका लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन भएको

Saturday, May 29, 2021

नतिजा हाम्रो पक्षमा नआए मलाई दोष लगाउनुस्, खेलाडीलाई होइन : प्रशिक्षक अलमुताइरी

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमले राम्रो नतिजा दिन नसके आफूले जिम्मा लिने बताएका छन्।सामाजिक सञ्जालमा बिहीबार उनले नेपाली फुटबल प्रशंसकहरुले

Thursday, May 27, 2021

नेपाली राष्ट्रिय फुटबल टोली इराक ‘टचडाउन’

काठमाडौं।  नेपाली राष्ट्रिय फुटबल टोलीले बुधवार दिउँसो इराकको ‘बस्रा’ सहरमा ‘टचडाउन’ गरेको छ।गए राति कतार एयरवेजको विमानबाट इराक प्रस्थान गरेको नेपाली राष्ट्रिय टोली आज अपरान्ह

Wednesday, May 26, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal