ताजा समाचार

उपत्यकामा अझै २५ हजार सिसी क्यामरा थप्नुपर्छ – प्रहरी महानिरीक्षक

काठमाडौं, भदौ ८ - प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध नियन्त्रण र शान्ति सुरक्षाका हकमा सीमित स्रोत साधनका बीच प्रहरीले उत्कृष्ट काम गरिरहेको जिकिर गरेका छन्।प्रहरी

Wednesday, August 24, 2022

बाँकेमा १५ जना मिटरब्याजीविरुद्ध उजुरी

नेपालगञ्ज, भदौ ८ - जिल्ला प्रशासन कार्यालय, बाँकेमा मिटरब्याजीविरुद्ध पीडितले उजुरी दिएका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले

Wednesday, August 24, 2022

समानुपातिकतर्फको निर्वाचनका लागि दल दर्ता भदौ १० देखि

काठमाडौँ – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आव्हान गरेको छ ।आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा

Wednesday, August 24, 2022

मासिए अर्ना, ६ वर्षमै २३ काे मृ”त्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा ६ वर्ष अवधिमा २३ वटा अर्ना मरेका छन्। प्रजाति थप्ने भनेर कोसीटप्पु वन्यवन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट तीनवटा अर्ना

Wednesday, August 24, 2022

अमिताभ बच्चनलाई पुनः कोरोना संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चन दोस्रो पटक कोरोना संक्रमित भएका छन्। बच्चनले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो।उनले आफूसँग निकट

Wednesday, August 24, 2022

बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उदघाटनका लागि प्रधानमन्त्री देउवा बुटवल आउने

प्रधानमन्त्री शेर बहादुर देउवा आउदो ११ गते सनिबार बुटवल आउने भएका छन्। बुटवलमा निर्माण गरिएको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उदघाटनका लागि प्रधानमन्त्री देउवा बुटवल आउन

Wednesday, August 24, 2022

रुपन्देहीमा बन्दको आंंशिक प्रभाव, सालझण्डीमा शंकास्पद वस्तु भेटियो

बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपासहित ४ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिकरुपमा परेको छ ।रुपन्देहीका बुटवल, भैरहवा, मणिग्राम, देवदह, मुर्गियालगायतका सहरी

Tuesday, August 23, 2022

कैलालीका दुई ठाउँमा बमजस्तै शंकास्पद वस्तु

कैलाली । कैलाली जिल्लाका दुई ठाउँमा बिहानै शंकास्पद वस्तु ९कुकर बम र बमजस्तै वस्तु  फेला परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका दलले आज

Tuesday, August 23, 2022

काठमाडौं उपत्यकाबाट १८ बन्दकर्ता पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज ९मंगलबार० नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बन्द आह्वान

Tuesday, August 23, 2022

बिहानै काठमाडौँका दुई ठाउँमा यात्रुबस तोडफोड

आज बिहानै काठमाडौँका दुई ठाउँमा यात्रुबस तोडफोड गरिएको छ । थापागाउँमा र कोटेश्वरमा बसमाथि तोडफोड भएको हो ।बिहान करिब ७ बजे थापागाँउको पाठशाला स्कुलनजिक नेपाल

Tuesday, August 23, 2022
© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal