ताजा समाचार

बुटवलमा जारी अन्तर्राष्ट्रिय बुद्धिचाल खेलमा रुपेश जैसवाल अगाडि, अन्तिम चरणमा पुगे १ सय ४२ जना

हरिश ढकाल- चैत २६, बुटवल । बुटवल उपमहानगरपालिका १३ बेलबासमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अमेरिका, भारत र बंगलादेशका खेलाडीहरुलाई पछि पार्दै नेपालका एफ।एम। रुपेश

Tuesday, April 09, 2024

समुद्रमा डुबेर पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

भरत प्रधान- लिस्बन- चैत । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा

Monday, April 08, 2024

प्रेस सेन्टर रूपन्देहीद्वारा अग्रज पत्रकार सम्मानित

बुटवल । प्रेस सेन्टर नेपाल रूपन्देहीले अग्रज पत्रकार सम्मान गरेको छ । आइतबार बुटवलमा पत्रकारीता क्षेत्रमा लामो समय योगदान गरेका अग्रज पत्रकारहरूलाई सेन्टरले सम्मान गरेको

Sunday, April 07, 2024

होटल पौवाको १२ वटै शाखाबाट बिबिध कार्यक्रम गरेर ८ औं वार्षिकोत्सव मनाईयो

बुटवल । नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै स्थापना भएको होटल पौवाले आफ्नो १२ वटै शाखाबाट बिबिध कार्यक्रम गरेर ८ औं वार्षिकोत्सव मनाएको छ । हरेक शाखाहरुमा

Sunday, April 07, 2024

सैनामैना नगरपालिका वडा नम्बर १० मा आजबाट क्लोथ बैक सञ्चालनमा

बुटवल । सैनामैना नगरपालिका वडा नम्बर १० मा आजबाट क्लोथ बैक सञ्चालनमा आएको छ । शुक्रबार वडा नम्बर १० को प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको थियो

Sunday, April 07, 2024

सिउबा संघद्वारा धरानका मेयर हर्कराज राईलाई लुबिनी भ्रमणको निम्ता

भैरहवा, चैत्र  ।पूर्वी नेपालको भ्रमणमा रहेको सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज राईलाई लुम्बिनी भ्रमणको निम्ता दिएको छ । शुक्रबार उपमहानगरपालिका

Saturday, April 06, 2024

लुम्वीनी वल्ड स्कुलमा डिजीटल पेरेन्टीङ कार्यक्रम सन्चालन हुने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१३मा रहेको लुम्वीनी वल्ड स्कुलमा डिजीटल पेरेन्टीङ कार्यक्रम सन्चालन हुने भएको छ । सनीवार सन्चालन हुने कार्यक्रममा सौरव लोहोनीले

Friday, April 05, 2024

फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३

Friday, April 05, 2024

लुम्बिनी प्रदेशका सहरहरुमा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

काठमाडौँ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले लुम्बिनी प्रदेशका मुख्य सहरहरुसँगै मुलुकभर थप १७ सहरमा ुबाइक राइडु सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर

Wednesday, April 03, 2024

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण

काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा।डा।जैनुद्धिन अन्सारीले बौद्ध

Wednesday, April 03, 2024
© Sabal Post. 2024 All rights reserved. | Technology Partner: LgmNepal