अर्घाखाँची सिमेन्ट द्वारा मैनहियामा स्वास्थ चौकि हस्तान्तरण गरेको छ

प्रकाशित मिति:

स्वास्थ्य मन्त्री भोज प्रसाद शेरेष्ठ कोभिड अझै लम्बिने भएकाले सजक रहनु पर्ने बताए । खोप आउन र सबै नागरिक ले पाउन अझै केही समय लाग्ने मन्त्री शेरेष्ठले बताए । भाइरसले रुप परिवर्तन भइरहेको छ ।

आइसुलेसन व्यवस्थित गर्न जरुरि छ । स्थानीयले बनाएका आइसुलेसन मापदण्ड विपरीत भएकोले अनुगमन गर्नु पर्ने बताए । एचडियु कोभिड अस्पताल बनाउन पालिकाहरु मिलेर लाग्नु पर्ने छ उनले भने । राजेश अग्रबालले अस्पताल निर्माण शुरु गरेको ११० दिनमा सम्पन गरेको गरेको छ । करिब ७० लाखको लागतमा २५ शैयाको उक्त अस्पताल निर्माण गरिएको छ ।

मायादेवि गाउँ पालिकाका अध्यक्ष अयोध्या थारुले शिलान्यास भएको ३ महिनामा निर्माण सम्पन्न भएको बताउँदै अहिले को अवस्थामा यति छिटो काम भएकोले विकासका काममा उदाहरणीय रहेको बताए ।