नयाँ शक्ति पार्टी नेपाल बाँके जिल्ला समन्वय समितिको दोस्रो बिस्तारित बैठक पार्टीका ५ न प्रदेश संयोजक कमल खनालको प्रमुख आतिथ्यता तथा जिल्ला सयोजक हिक्मत बि क को अध्यक्षतामा आज कोहलपुरमा सम्पन्न भयो ।सम्पन्न बैठकले पार्टी केन्द्र र प्रदेशको ५ महिना,५ काम, ५ परिणाम भन्ने मुल अभियान लाई तोकेकै समयमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।अभियानलाई प्रभावकारी र परिणाममुखी बनाउन निम्नानुसार सागथनिक निर्णयहरु गरेको छ ।
१ पुष मशान्त भित्र सदस्यता नबिकरन र नयाँ सदस्यता बितरन गरिसक्ने।२ माघ मसान्त भित्र सबै वार्ड मा भेला तथा अधिबेशन गरिसक्ने। ३फाल्गुन मसान्त भित्र सबै स्थानिय तह को अधिबेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने। उक्त कर्य सम्पन्न गर्नका लागि जिम्मेवारी ठोस गरियको छ । क संगठन बिभागमा बिरेन्द्र पुन, प्रशिक्षण बिभागमा केशब नेपाली, राजनैतिक सम्बाद समितिमा बाबू खा पठान , आर्थिक बिभाग मा राजन राना, उत्पादन तथा श्वरोजगार बिभागमा तिलक वलि , प्रचार प्रसार मा शुनिल सिघल र कार्यालय ब्यबस्थापन तथा संचालन बुद्ध सुनारलाइ दिइएको छ । यसै गरि ७५ जनाको जिल्ला समन्वय समिती र २५ जनाको जिल्ला सचिवालय टिम गठन गरियको छ । ८ वट स्थानिय निकायमा जिम्मेवारी ठोस गरिएको छ । नेपालगन्ज उपमहानगर पालिकामा राजन राना, कोहलपुर नगरपालिकामा बुद्ध सुनार,खजुरा












