कांग्रेस नेतृ शर्माले गौशालामा मनाईन आफ्नो जन्मदीन

प्रकाशित मिति:

बुटवल । नेपली कांग्रेसकी युवा नेता नेपाली कांग्रेस लुम्वीनी प्रदेश सदस्य शान्ती शर्माले रुपन्देहीको भलुहीमा पुगेर आफ्नो जन्मदीन मनाउनु भएको छ । रुपन्देहीको देबदह न पा १० भलुही कामधेनु गौसालामा रहेका साक्षात भगवान लक्ष्मि मानिने गाईको पुजा आर्धाना गरेका जन्मदीन मनाउनु भएको हो । उहांले गौसालामा रहेका गाइलाइ गुड खुवाउनु भएको थियो । हिन्दु नेपाली हरुले गाईलाई भगवानको स्वरुपका रुपमा मान्दै आएका छन् । गाई बाट उत्पादित पन्चगब्य द्वारा विभिन्न रोगहरु निको हुने बिज्ञानले समेते प्रमाणित गरेको छ । त्यस क्षेत्रमा कामधेनु गो धामका संरक्षक गोब्रती योगि सोमराज को अगुवाइमा ३५० भन्दा बढी गाइहरुको संरक्षण गरीएको छ ।