SEE नतिजा लाइभ [LIVE] हेर्नुहोस् अनी सेयर गर्नुहोस् !

प्रकाशित मिति:

काठमाडौं – नतिजा प्रकाशित भैसकेपछि www.sabalpost.com मा गएर पनि नि:शुल्क रुपमा SEE नतिजा हेर्न सकिन्छ ।

नतिजा हेर्नको लागि मोबाईल एसएमएस बाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ ।

Reload the page for live updates.

11:42 AM: हामीलाई भर्खरै परीक्षा नियन्त्रण कार्यालयबाट नतिजा लिन आउनको लागि फोन आएको छ । ३ बजे पत्रकार सम्मेलन हुने र नतिजा प्रकाशन गर्ने जानकारी प्राप्त भयो । We just got the call from Office of the Controller of the Examinations. OCE official said, the press meeting will be held at 3PM today and results will get published.

8:15 AM: हामी परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक फोन कुरिरहेका छौं । सामान्यतया हामीलाई नतिजा आउनु भन्दा ५-६ घन्टा अगाडि नतिजा लिन आउनको लागि खबर आउने गर्दछ । We are waiting for the phone call from Office of the Controllers of Examinations. Generally, we get official phone call 4-5 hour prior to result time.

6:45 AM: आज एसईईको नतिजा आउने भएर होला, मौसम पनि रोइरहेको छ ।

For More Detail :- https://www.facebook.com/resultnoticeforall– मेरोस्टडी