गुल्मी बुर्तिबाङ देखि बुटवल तर्फ आउदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पा लघुवामा दुर्घटना भएको छ । घटना बारे थप जानकारी आउन बाकि
मुकुन्द सुवेदी न्यूयोर्क । रामेछाप जिल्लाको एउटा विकट गाउँ गागल भदौरे खाँडादेवी गाउँपालिकामा जन्मेकी पार्वती थोकर लामा अमेरिकामा बस्ने नेपालीहरुका लागि साँच्चिकै प्रेरणादायी सामाजिक
काठमाडौं । अभिनेता सविन श्रेष्ठ फिल्मभन्दा अहिले युट्युब भिडियो बनाउन व्यस्त छन् । प्रेमिका तथा अभिनेत्री अनु शाहसँग मिलेर नयाँ–नयाँ भ्लग बनाउँदै उनी दर्शकसँग अन्तरक्रिया
रुपन्देही/रुपन्देहीको गैडहवा गाउपालिकाको कार्यालयमा सोमवार सांझ साढे ४ बजेको समयमा जन्रतिनीधिहरुले तालावन्दी गरेका छन। वडा नं। ६ का वडा सचिव र प्रमुख प्रशासकिय अधिकृतको मिलेमतोमा
काठमाडौं । गर्मीले आलसतालस बनाइरहेको बेला केही दिनका लागि राहत मिल्ने सम्भावना छ । मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल
काठमाडौँ । सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आज (आइतबार) देखि फोहोर वर्गीकरण गर्नुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट
कोलम्बो – श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने
काठमाडौँ /हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज र भोलिको देशभरको मौसम सामान्य रहने
दाङ । दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका १९ खानीगाउँका १५ वर्षीय बालक शंकर विकको चट्याङ लागेर मृत्यु भएको हो ।
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले