शिक्षा

गुल्मीका दुई बिद्यालय नमुना बिद्यालयमा छनोट

मनोज कार्की -श्रावण १ गुल्मी ,गुल्मी जिल्लामा दुई बिद्यालय नमुना बिद्यालयको रुपमा छनोट भएका छन् । मालिका गाउँपालिका वडा नं ८सिमटारीको मालिका माध्यमिक बिद्यालय र

Friday, July 17, 2020

साउन १ देखि अनलाइन कक्षा रोक्ने निजी विद्यालय सञ्चालकको निर्णय

काठमाडौं, असार ३१ :  लकडाउनको कारण देशैभर सञ्चालन हुँदै आएको अनलाईन कक्षा भोलि ९बिहीबार०देखि नहुने भएको छ। नेशनल प्याब्सन र प्याब्सनले साउन १ गतेदेखि शिक्षकलाई

Wednesday, July 15, 2020

साहित्यमा झरको सैद्धान्तिक अवधारणा

शिव खनाल, झर नेपाली शब्दकोष अनुसार झरको शाब्दिक अर्थ पानी बर्सेको वा खसेको शब्द भनेर भनिएको छ । झरले पानी पर्ने पटक र तलतिर बग्ने

Friday, July 10, 2020

त्रिविको वार्षिक परीक्षा हुने, सेमेष्टरबारे कार्यदलले अध्ययन गर्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणाली अन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के

Tuesday, June 30, 2020

सरस्वती स्कुलमा लागेको ताला खुल्यो 

सुरेश परियार/रुपन्देही-रुपन्देहीको सैनामैनामा वडा न.७ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा लागेको ताला आज खुलेको छ । विद्यालयका प्राधानाध्यापक राम प्रसाद पौडेलले दमनकारी निति लिएको र

Saturday, June 27, 2020

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम हर्शित अभिभावकहरु

कमल चौधरी कपिलबस्तु, १३ असार । दैनिक करिव पन्ध्र सय विद्यार्थीहरु वाणगंगा नगरपालिका बोर्डगाउँ चोकवाट नगर क्षेत्रका विभिन्न निजी तथा आवासीय विद्यालयहरुमा अध्ययन गर्न नियमित

Saturday, June 27, 2020

शिक्षण अनुमतिपत्रको परीक्षाफल प्रकाशित

काठमाडौं/ शिक्षक सेवा आयोगले शिक्षण अनुमतिपत्रको परीक्षाफल प्रकाशित गरेको छ ।नतिजाअनुसार प्राथमिक तहमा ५।८३ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । प्राथमिक तहको परीक्षामा सहभागी ६६

Thursday, June 25, 2020

सरस्वती माबीमा प्र.अ.को रबैयाप्रती शिक्षकहरुको आक्रोश : दमनकारी निति लिएको र अनिर्णयको बन्दि बनाएको भन्दै तालाबन्दी

दिपक न्यौपाने  - सैनामैना  असार ११ । रुपन्देहीको सैनामैना नगरपालीका वडा नम्बर ७ मा रहेको श्री सरस्वती माध्यमीक बिधालयमा कार्यरत शिक्षकहरुले बिहिबार तालाबन्दि गरेका छन

Thursday, June 25, 2020

विद्यालय सञ्चालकको गुनासो : महामारीका बेला सरकार अभिभावक बन्न सकेन

१० असार, काठमाडौं । संस्थागत विद्यालय सञ्चालकहरूले नोवेल कोरोना भाइरस ९कोभिड(१९० को असरबारे सरकारले स्पष्ट नीति नल्याउँदा आफूहरू मारमा परेको गुनासो गरेका छन् । निजी

Wednesday, June 24, 2020

१२० परिसुचक पुरा गर्दै शहिद नारायण पोखरेल रामापुर क्याम्पसले पायो क्यूएए

ललित पाण्डेय सैनामैना १०, असार  -रुपन्देहीको सैनामैना वडा नं. ६ मा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसले गुणस्तर प्रत्यायन प्रमाणपत्र (क्यू.ए.ए.) प्राप्त गरेको छ। क्याम्पसले

Wednesday, June 24, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal