नेपाली चेली कन्चन अमात्य अमेरिकाको प्रतिष्ठित राइस अवार्डबाट सम्मानित भएकी छिन् । वाशिंगटन डिसी स्थित रोनाल्ड रेगन अन्तर्राष्ट्रिय केन्द्रमा नेपाली चेली कन्चनलाई उक्त सम्मान प्रदान
सानुबाबु सिलवाल-अन्यौल हुन्छ धेरैलाइ। अत्यास लाग्दो हो के गर्नेरु अमेरिकामा गएर कता बस्नेरु के काम गर्नेरु काम पाइन्छ कि पाइदैनरु काम कसरि गर्ने होलारु बच्चाहरुको
अमेरिका -तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्र ९ट्रष्ट०को नेतृत्व पुनः इन्द्र तामाङले पाउनु भएको छ ।गत आइतबार भएको विशेष सभाले आगामी तीन वर्षका लागि पुनः ईन्द्र
एजेन्सी -मध्यपूर्वी मुलुक इराकको होरान शेखान शहरनजिक भगवान् राम र हनुमानको आकृति फेला परेको छ ।भारतको अयोध्या शोध संस्थानले गरेको एक शोधअनुसार होरान शेखान क्षेत्रको
एजेन्सी -भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र प्रधानमन्त्री नरेन्द्र मोदीबीच छलफल भएको छ ।व्यापारका महत्वपूर्ण विषयमा दुईपक्षीय वार्तामा मोदी र पोम्पियोबीच छलफल भएको
एजेन्सी -भारतमा नयाँ गुप्तचर प्रमुखहरु नियुक्त भएका छन् । बुधबार रिसर्च एण्ड एनालिसिस विङ रअप्रमुखमा समन्त गोयल र इन्टेलिजेन्स ब्युरो आइबी मा अरविन्द कुमार नियुक्त
टेक पौडेल/हङकङ - नेपाली जनसम्पर्क समिति हङकङले पुर्व उपप्रधानमन्त्री, नेपाली काँग्रेसकी नेतृ एवं जिपि फाउन्डेसन नेपालकी अध्यक्ष सुजाता कोइरालालाई जोर्डनमा सम्मान एवं अन्तरक्रिया कार्यक्रम गरेको
एजेन्सी - बाबुछोरी नदी किनारमा डुबेको एउटा फोटो अहिले विश्वभर भाइरल भइरहेको छ। प्रतिष्ठित मिडियादेखि सामाजिक सञ्जालसम्म यो फोटोबारे चर्चा र बहस चलिरहेको छ ।
वाशिंटन डिसी – इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकाको ट्रम्प प्रशासन मानसिक रुपमा अस्थीर रहेको टिप्पणी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको केही भाग ध्वस्त पार्ने
काबुल - अफगानिस्तानमा दुई अमेरिकी सैनिकको ज्यान गएको छ । अफगानिस्तानमा उत्तर एटलाण्टिक सन्धी संगठन नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिएका हुन् । अमेरिका र