प्रवास

अमेरीकाको टेक्सासमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न अमेरिकाको निर्देशन

अमेरिकाले चीनलाई टेक्सासको होउस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ । अमेरिका र चीनको सम्बन्ध चिसिँदै गएको अवस्थामा अमेरिकाले टेक्सासको महावाणिज्य दूतावास

Wednesday, July 22, 2020

सडकमा निर्वस्त्र उभिएर प्रदर्शन गर्ने : नेकेड एथेना

लस एन्जेल्स टाइम्स,  हावामा टियर ग्यासको धुवाँ रिङमिगिएको थियो। प्रदर्शनकारीहरू धुवाँ छल्न बीच सडकबाट लाखापाखा लागेका थिए। त्यही बेला एक युवती धुवाँको बादल चिर्दै सडकमा

Wednesday, July 22, 2020

बिपी कोईरालाको ३८ औं पुण्य तिथिको अवसरमा पोर्चुगलमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना

पुनम गौतम/लिस्वन-जननेता बिपी कोईरालाको ३८ औं पुण्य तिथिको अवसरमा पोर्चुगलमा पनि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ  नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा मगंलवार लिस्वनमा भएको कार्यक्रममा

Wednesday, July 22, 2020

अफनिस्तानमा बम विस्फोट , चार प्रहरी मारिए

काठमाडौं । अफनिस्तानमा भएको बम विस्फोटमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् ।पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति भएको उक्त घटनाको आइतबार अबेर मात्र

Monday, July 20, 2020

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले तेस्रो पटक ८ प्यालेट्स निशुल्क शुद्व दुध वितरण कार्य सम्पन्न।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क

Saturday, July 18, 2020

अमेरिकाले बनाइरहेको कोरोना खोप ४५ जनामा परीक्षण, बढायो रोग प्रतिरोधक क्षमता

अमेरिकी बायोटेक कम्पनी ुमोडर्नाु ले ४५ जना स्वस्थ व्यक्तिमा गरेको कोरोना खोप परीक्षणले रोग प्रतिरोधक क्षमता बढाएको अनुसन्धाताहरूले बताएका छन्। न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनु मा

Friday, July 17, 2020

विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा उद्धार गरिने भयो

साउन, काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० का कारण विदेशमा अलपत्र परेका नागरिकहरु अब सरकारी खर्चबाट स्वदेश फर्किन पाउने भएका छन् । कोभिड १९ को विश्वव्यापी

Friday, July 17, 2020

नेपाली गुठी अमेरिकाद्वारा डेलिस्टाउन हस्पिटलका ३ सयलाई खाना वितरण

मुकुन्द सुवेदी । न्यूयोर्क । नेपाली गुठी एसोसियसनले अमेरिकास्थित पेन्सलभेनियाकै ठूलो हस्पिटल डेलिस्टाउन हस्पिटलमा कार्यरत स्वास्थ्कर्मीहरुलाई निःशुल्क भोजन गराएको छ । गुठीले पेन्सलभेनियाको नमस्ते इन्डियन

Thursday, July 16, 2020

घ्याल सुम्दो सेवा संस्थाद्धारा फिप्ना अमेरिकालाई आर्थिक सहयोग

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ फिप्ना अमेरिकालाई घ्याल सुम्दो सेवा संस्था अमेरिकाले आर्थिक सहयोग रकम संस्थागत तथा व्यक्तिगत रुपमा प्रदान गरेको छ । फिप्ना

Thursday, July 16, 2020

अमेरिकाका चर्चित नेताअर्बपति र विभिन्न कम्पनीका ट्वीटर एकाउन्ट ह्याक

काठमाडौं/अमेरिकाका चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर एकाउन्ट ह्याक भएका छन्।एउटा ठूलो सङ्गठित साइबर हमलालाबाट पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू

Thursday, July 16, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal