काठमाडौं/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा मतदान गरेको हो ।नेपाली समय
एजेन्सी - अस्ट्रेलियामा अत्याधिक गर्मी बढेको छ । अष्ट्रेलियाको पछिल्लो तापक्रम ४०.९ डिग्री मापन गरिएको छ । यो मापन त्यहाँको इतिहासकै सबैभन्दा उच्च हो ।
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्र्याटहरुले गरेको ‘कु’को प्रयास भनेका छन्। ती डेमोक्र्याटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप पनि ट्रम्पले लगाएको
एजेन्सी/ इराकमा सरकारको बर्खास्तगी, भ्रष्टाचार नियन्त्रण तथा आिर्थक सुधार र रोजगारका अवसर सिर्जना हुनु पर्ने माग सहित एक महिना अघिदेखि आन्दोलन भइरहेको छ । यो
बुटवल - भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा अमेरिकामा नेपालीहरुले प्रदर्शन गरेका छन् । अमेरिकामा रहेका प्रवासी नेपालीहरुले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले
एजेन्सी - पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले देशको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको छ । मङ्गलबार इस्लामावादस्थित विशेष अदालतले मुर्सरफलाई देशद्रोहको
काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र अष्ट्रेलिया तथा स्वीजरल्याण्डका राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बड
वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ । आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय
भारत – भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानूनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जनाको
एजेन्सी - डीभी लोटरी जसरी अमेरिकी सरकारले कामदार भिसाको आवेदन भर्न मिल्ने भएको छ। कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिजा दिने भएको