साहीत्य \आध्यात्म

राष्ट्रपति पौडेलले गरे पलाञ्चोक भगवतीको दर्शन

काभ्रे, कात्तिक - राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको अवसरमापलाञ्चोक भगवतीको दर्शन तथापूजाअर्चना गरेका छन्। आइतबार बिहान राष्ट्रपतिपौडेलपलाञ्चोक भगवतीमन्दिरमादर्शन गरेका हुन्।बड़ादशैँकाअवसरमामहाअष्टमीको दिन राष्ट्र प्रमुखले पलाञ्चोक सहितनवदुर्गा भगवतीको

Sunday, October 22, 2023

ललितकलालाई राज्यले महत्त्व नदिएको गुनासो

प्रकाश न्यौपाने असोज २४ गते नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा जमघट भएका साहित्यकारहरुले ललितकलालाई राज्यले महत्त्व नदिएको गुनासो गरेका छन । बर्दघाट प्रज्ञा प्रतिष्ठानले आयोजना

Wednesday, October 11, 2023

बर्दघाट प्रज्ञा प्रतिष्ठानद्रारा नाट्य गोष्ठी सम्पन्न

प्रकाश न्यौपाने असोज २३ गते नवलपरासी । बर्दघाट प्रज्ञा प्रतिष्ठानद्रारा एक दिने नाट्य गोष्ठी मंगलबार सम्पन्न गरेको छ । पश्चिम नवलपरासीको बर्दघाटमा जमघट भएका साहित्यकारहरुले

Wednesday, October 11, 2023

जनकपुरमा गौ हत्याविरुद्ध प्रदर्शन

धनुषा, असोज- जनकपुरमा विश्व हिन्दू परिषद्ले गौ हत्याको विरोधमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ।जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास बैष्णवको अगुवाईमा शुक्रबार जानकी मन्दिरको

Friday, September 29, 2023

इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं, असोज ११ : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै छ ।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन

Thursday, September 28, 2023

बीपी साहित्य सम्मेलनअन्तर्गत सोमबार दोश्रो दिन विभिन्न सत्रमा बहस

काठमाडौं, साउन- नेपाली कांग्रेसले आयोजना गरेको भएको छ। महोत्सवको दोस्रो दिन ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको छ भने भारतका प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘मार्क्स , गान्धी

Monday, September 11, 2023

बद्री पाण्डेको संयोजकत्वमा बिपी साहित्य महोत्सव मूल तयारी आयोजक समिति

काठमाडाैं, भदाै  : नेपाली कांग्रेसले जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा मनाउन लागेको बिपी साहित्य महोत्सवका लागि मूल तयारी आयोजक समिति गठन गरेको छ।सोमबार पार्टी कार्यालय

Monday, September 04, 2023

आज गाईजात्रा (सापारु) मनाईयो ।

हरिश ढकाल-बुटवल, १५ भदौ । अधिकांश स्थानमा हिजो बिहिबार गाईजात्रा पर्व मनाइएको भएपनि रुपन्देहीको सैनामैनामा भने आज शुक्रबार मात्र गाइजात्रा (सापारु) पर्व धुमधामका साथ मनाइएको

Friday, September 01, 2023

कार्ल मार्क्सको जन्मघरमा ‘सत्ता संघर्ष’

बुटवल । नेपाली राजनीतिमा भैरहेको बेथिति र सत्ताको खेल सम्वन्धी पुस्तक विश्वका सर्वहारा वर्गले महान् गुरु मान्दै आएका कार्ल मार्क्सको जन्मघर जर्मनीमा पुगेको छ ।रामकृष्ण

Sunday, August 20, 2023

कविताः अनुत्तीर्ण देश

-दिनेश खड्का, रूपन्देही अग्लो र सग्लो सपनाको उदय भयो सगरलाई छुँदै सात सागर तर्ने सबैमाझ सानकाे जिन्दगी बाँच्ने, र सबैमाझ सानको जिन्दगी मर्ने । हजारौँ

Thursday, August 17, 2023
© Sabal Post. 2023 All rights reserved. | Technology Partner: LgmNepal