उर्मिला यादव यात्री,साउन १६-रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नंम्बर १ बर्गदहिमा सुरेश प्रसाद गौडको संयोजकत्वमा आज सनिवार ४१ सदस्यिय टोल समिति गठन गरीएको छ ।
म्याग्दी : म्याग्दीको बेनी नगरपालिकामा कोभिड बिरुद्धको खोपको बिबरण बिद्युतीय बनाउने नमुना परियोजना शुरु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा
बुटवल, साउन १६ । विश्व हेपाटाइटिस दिवसको अवसरमा रोटरी ई—क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार बुटवलको देविनगर स्थित आशा फाउण्डेशनमा निःशुल्क हेपाटाइटिस परीक्षण गरेको छ
बुटवल - लायन्स क्लब अफ बुटवल मेट्रोसिटी , लायन्स क्लब अफ लुम्बिनी सिटी एवम लियो क्लब अफ बुटवल मेट्रोसिटीको संयुक्त आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं.
बुटवलका कलाकारले बबाल तीज गीत बजारमा ल्याएका छन् । भविश्वर भण्डारी तथा साधना भट्टराइ न्याैपानेकाे स्वरमा रहेको गीतको शब्द संयोजन गणेश खनालले गर्नुभएको छ भने
दाङ, साउन १२ । दाङको पहाडी भेगमा जडीबुटीका विरुवा रोपेका किसानहरुलाई आज मंगलबारदेखि प्रोत्साहन वापतको रकम वितरण सुरु गरिएको छ । डिभिजन वन कार्यालय दाङको
गुल्मी । गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले पहिरो पिडीतलाइ राहत तथा रुरु क्षेत्र गाउपालीका ४ लाइ अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ । गत असार २४
बुटवल । रोटरी क्लब अफ रुपन्देहीको १०औं पदस्थापन समारोह सम्पन्न भएको छ । शुक्रबार एक समारोह बीच क्लबको दशौं स्थापना दिवस तथा पदस्थापन भएको हो
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं।–३ ९साविकको केरुङ्गा–१० क्षेत्रबाट बुटवलमा आएर बसोवास गर्ने वासिन्दाहरुको संस्था देवीपुर सम्पर्क समाजमा गुनाखर खनालको नेतृत्वमा नर्या कार्यसमिती गठन भएको छ
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाणगंगा कपिलबस्तुको नगरभेला शनिबार सम्पन्न भएको छ ।बाणगंगा नगरपालीकाका अध्यक्ष गिरीराज कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले संगठनलाइ