स्थानीय

तरकारीको विउ वितरण

नारद कोहार,कपिलबस्तुजिल्लामा व्यवसयिक सक्षारता कक्षाका सहभागिलाई तरकारीको विउ वितरण गरिएको छ । कपिलबसतु नगरपालिका वडा नं. १० पिपरामा रहेको मिलिजुली कृषक समुहमा विभिन्न जातको तरकारीका

Sunday, March 31, 2019

बालबालिकाको सपना विमोचन

भैरहवा-अनामिका बस्याल जैसवालद्धारा लेखिएको बालबालिकाको सपना नामक पुस्तक शनिबार भैरहवामा विमोचन भएको छ । भैरहवा निवासी लेखिका बस्यालले साना कलिला बालबालिकाको बालमनोविज्ञालाई समेटेर उक्त पुस्तक

Sunday, March 31, 2019

तिलोत्तमामा नेकपा द्वारा टोल कमिटी निर्माणलाई तीव्रता

तिलोत्तमा,रुपन्देही -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमाले टोल कमिटी निर्माणलाई तीव्र पारेको छ । फागुनमा शाखा कमिटी गठन सम्पन्न गरेको नेकपाले चैत लागेदेखि टोल कमिटी निर्माणमा

Sunday, March 31, 2019

वडा नम्बर ७ को वडा भेला सम्पन्न

बुटवल -नेपाली कांग्रेसका जिल्ला सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले अहिले जनतालाई कांग्रेसको अभाव खडकिएको बताएका छन् । कांग्रेसको अभावमा अहिले देशमा सर्वसत्तावाद लादिदै गएको

Saturday, March 30, 2019

रोटरी  क्लव अफ बुटवल को नियमित वैठक सम्पन्न

बुटवल -रोटरी  क्लव अफ ब’टवलको नियमित वैठक रोटरी सचिवालयमा सनिवार सम्पन्न भएको छ ।१२५३ औ नियमित वैठकमा प्रम’ख वक्ताको रुपमा उपस्थित नेपाल जेसिजका प’र्व अध्यक्ष

Saturday, March 30, 2019

सजिलोको भित्तेपात्रो बिमोचन सम्पन्न

बुटवल-बुटवलमा रहेको सजिलो वचत तथा ऋण सहकारी संस्था लिमिडेटले आज सजिलो २०७६ सालको भित्तेपात्रो बिमोचन गरेको छ । मिलन चोकमा कार्यलय रहेको सहकारीले आज एक

Saturday, March 30, 2019

नवलपरासीको बर्दघाट सपहियाबाट हराएको बालक अझै सम्म सम्पर्क विहिन

रामु भुषाल, नवलपरासी-पश्चिम नवलपरासीको सपहियाबाट हराएको बालक अझै सम्म सम्पर्कमा आउन सकेका छैनन । गत चैत्र १० गते आइतबार विहान विद्यालय जान हिडेको बालक विद्यालय

Friday, March 29, 2019

लायन्स क्लब अफ बुटवल क्षितिजमा नया नेतृत्व

बुटवल -लायन्स क्लब अफ बुटवल क्षितिजले लायन्स बर्ष २०१९र२० का लागि नया कार्यसमितिको चयन गरेको छ । लायन्स बर्ष २०१८र१९ का अध्यक्ष लायन नारायण बहादुर

Friday, March 29, 2019

दुर्घटना ले खुसि लुट्यो सबैको आखा बाट आसु हेर्नुहोस पुरा भिडियो

सुदिप गौतम,बुटवल जिन्दगीमा कतिबेला के हुन्छ कसैलाई थाहा हुदैन। हासी खुसि परिवारमा पनि पिडाको कालो बादलले छाउछ भन्ने कसले सोचेको थियो होला र, तर आज

Friday, March 29, 2019

रोहिणी गाउँपालिकाको चौथो गाउँसभा शुरु

रुपन्देही “सुन्दर समृद्ध रोहिणीको आधारः कृषि, पर्यटन, उद्योग र पूर्वाधार” भन्ने मूल नारा सहित रोहिणी गाउँपालिकाको चौथो गाउँ सभा तथा हिउदे अधिवेशन शुक्रबारबाट शुरु भएको

Friday, March 29, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal