तिलोत्तमा,रुपन्देही -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमाले टोल कमिटी निर्माणलाई तीव्र पारेको छ । फागुनमा शाखा कमिटी गठन सम्पन्न गरेको नेकपाले चैत लागेदेखि टोल कमिटी निर्माणमा
बुटवल -नेपाली कांग्रेसका जिल्ला सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले अहिले जनतालाई कांग्रेसको अभाव खडकिएको बताएका छन् । कांग्रेसको अभावमा अहिले देशमा सर्वसत्तावाद लादिदै गएको
बुटवल -रोटरी क्लव अफ ब’टवलको नियमित वैठक रोटरी सचिवालयमा सनिवार सम्पन्न भएको छ ।१२५३ औ नियमित वैठकमा प्रम’ख वक्ताको रुपमा उपस्थित नेपाल जेसिजका प’र्व अध्यक्ष
बुटवल-बुटवलमा रहेको सजिलो वचत तथा ऋण सहकारी संस्था लिमिडेटले आज सजिलो २०७६ सालको भित्तेपात्रो बिमोचन गरेको छ । मिलन चोकमा कार्यलय रहेको सहकारीले आज एक
रामु भुषाल, नवलपरासी-पश्चिम नवलपरासीको सपहियाबाट हराएको बालक अझै सम्म सम्पर्कमा आउन सकेका छैनन । गत चैत्र १० गते आइतबार विहान विद्यालय जान हिडेको बालक विद्यालय
बुटवल -लायन्स क्लब अफ बुटवल क्षितिजले लायन्स बर्ष २०१९र२० का लागि नया कार्यसमितिको चयन गरेको छ । लायन्स बर्ष २०१८र१९ का अध्यक्ष लायन नारायण बहादुर
सुदिप गौतम,बुटवल जिन्दगीमा कतिबेला के हुन्छ कसैलाई थाहा हुदैन। हासी खुसि परिवारमा पनि पिडाको कालो बादलले छाउछ भन्ने कसले सोचेको थियो होला र, तर आज
रुपन्देही “सुन्दर समृद्ध रोहिणीको आधारः कृषि, पर्यटन, उद्योग र पूर्वाधार” भन्ने मूल नारा सहित रोहिणी गाउँपालिकाको चौथो गाउँ सभा तथा हिउदे अधिवेशन शुक्रबारबाट शुरु भएको
मिलन गाहा,बुटवल नेपाल सरकारले आदिवासी जनजातीलाई उपेक्षा गरेको आदिवासी जनजाती नेताहरुले आरोप लगाएका छन्। आज बुुटवलमा आदिवासी जनाजती महासंघ प्रदेश ५ ले प्रदेश ५ लाई
नवलपरासी -नेपाल कम्युनिष्ट पार्टी नेकपा सुनवल नगर कमिटिले वार्ड कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रम लाई निरन्तरता दिदै जाने क्रममा विहिबार सुनवल वडा नम्बर ८