बुटवल,२ फागुन । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष समशेर मियाँले हज यात्रीहरुको उचित व्यवस्थापनका लागि हज ऐन ल्याउनुपर्ने बताएका छन् ।
गृह मन्त्रालय केन्द्रीय हज समितिका पदाधिकारीलाई विहिबार रेडियो जागरणले बुटवलमा स्वागत तथा सम्मान गरेको छ । हज समितिका केन्द्रीय अध्यक्ष शम्शेर मियां, सदस्य रहमत खांन
झबिन्द्र देवकोटा,देवदह, २ फागुन । प्रदेश स्थापना दिवसको अवसरमा रुपन्देहिको देवदह नगरपालिकाले नगरभित्र सरसफाइ कार्यक्रम गरेको छ । नगरपालिकाले बिहीवार नगरसङ्ग जोडिएको महेन्द्रराजमार्ग किनारको दुबै
बुटवल–८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले यस वर्ष पनि दीप गायन तारा प्रतियोगिता गर्ने भएको छ । विद्यालयले रुपन्देहीका माध्यमिक विद्यालयमा कक्षा १० सम्म
रुपन्देही/ रुपन्देहीको देवदहमा भएको जिल्ला स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिताको उपाधी अन्नपुर्ण बोर्डिङ्ग स्कुलकी आयुस्था अर्यालले जितेकी छन् । रुपन्देहीका विभिन्न स्थानबाट सहभागि भएका १८ संस्थागत
नेपालका लागी भारतीय दुतावासका काउन्सलर स्टेलीन बाबु चिकात्लाले मर्चवारको बिकासमा भारतले सक्दो सहयोग गर्ने बताएका छन् । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा चिकात्लाको स्वागतमा आयोजित कार्यक्रममा
बुटवल / नेपाल मगर विद्यार्थी संघ रुपन्देहीले फागुन २ र १५ गते रुपन्देहीका सरकारी तथा गैर सरकारी शैक्षिक संस्था बन्द गर्न आहवान गरेको छ ।
बुटवल । रोटयाक क्लब अफ क्षितिज इन्टरनेश्नल कलेजको आयोजनामा वुटवल जितगढी स्थित वालकल्याण गृहमा आश्रीत अनाथ वालवालिकालाई शैक्षिक सामाग्रि वितरण गरिएको छ ।क्बलका सदस्यहरुले सरस्वती
झविन्द्र देवकोटा ,बुटवल, २९ माघ । रुपन्देहीको देवदहमा लाग्न थालेको मेलाको तयारी तिब्र पारिएको छ । मेला सफल बनाउनका लागि विभिन्न चरणका छलफल तथा गोष्ठिहरु
झविन्द्र देवकोटा ,बुटवल, सुख्खानगरमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कुलले शुक्रबार पुरस्कार वितरण तथा विद्यार्थी प्रतिभा प्रदर्शन कार्यक्रम गरेको छ । विद्यालयले गत वर्षको शैक्षिकसत्रमा उत्कृष्ट भएका