समाचार

प्रदेश ३मा ७२ घन्टामै स्मार्ट लाईसेन्स

मकवानपुर — प्रदेश ३ अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले बुधबारबाट औपचारिक रूपमा सवारी चालक अनुमतिपत्र नवीकरण र वितरण सुरु गरेको छ ।प्रदेश ३ का मुख्यमन्त्री

Thursday, May 23, 2019

आजको मौसम हावाहुरी सहित वर्षा हुने

काठमाडौं । देशका अधिकांश भू–भागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली हुने र केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले

Thursday, May 23, 2019

भारतको निर्वाचनको मतगणना आज हुदै, देशभर अलर्ट जारी

एजेन्सी नयाँदिल्ली । भारतको लोकसभाको निर्वाचनको मतगणना आज हुदै छ । निर्वाचन परिणामपछि हुनसक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै भारतीय गृह मन्त्रालयले देशभर अलर्ट जारी गरेको

Thursday, May 23, 2019

मलेसियाका पूर्वराजा अहमद शाहको निधन

मलेसिया-मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको बुधबार निधन भएको छ ।उनको ८८ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

Thursday, May 23, 2019

राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी फिर्ता

काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाबाट मात्रै पारित भएको राहदानी विधेयकलाई प्रमाणीकरण नगरी पुनर्विचारका लागि संघीय संसद्‌मा फिर्ता पठाउनुभएको छ । राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि संसद्मा

Wednesday, May 22, 2019

कालोपत्रे गर्न बन्द गरिएको तम्घास सिमलटारी सडक सुचारु

गुल्मी । गत शुक्रवारबाट बन्द भएको मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास सिमलटारी सडकखण्ड सञ्चालनमा आएको छ ।रेसुङ्गा नगरपालिका ४ स्थित छल्दी पनाह पुल नजिकै कालोपत्रे

Wednesday, May 22, 2019

प्रतिनिधिसभाबाट आज ६ वटा विधेयक स्वीकृत

काठमाडौ । प्रतिनिधिसभाबाट आज ६ वटा विधेयक स्वीकृत भएको छ । राष्ट्रिय सभाबाट आएका दुई वटासहित ६ वटा विधेयक सैद्धान्तिक छलफल पछि सर्वसम्मतीले स्वीकृत भएको

Wednesday, May 22, 2019

महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

विवेक शुक्ला बीबीसी हिन्दी - दिल्लीको कोनट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ। रमजानको महिना

Wednesday, May 22, 2019

अवैध सामान बरामद

बर्दिया– बढैयाताल गाउँपालिका–७ कार्णालीपुरमा भारतबाट भन्सार छलेर ल्याएको रु ३८ हजार बराबरको सामान प्रहरीले आज बरामद गरेको छ। बरामद गरिएको सामानमा लुगा धुने सोडा, चिनी,

Wednesday, May 22, 2019

समृद्ध सिन्धुली अभियानले सेनासँग मिलेर यसरी बनाउँदैछ पदमार्ग

सिन्धुली -समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्ग निर्माणलाई तीब्र बनाएको छ । नेपाल एकिकरणका क्रममा तत्कालीन

Wednesday, May 22, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal