८ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक नआएसम्म आन्दोलन नरोकिने बताएका छन् । एक साता लामो यूरोप भ्रमण
८ साउन, गुल्मी । गुल्मीमा आर्थिक वर्ष २०७४/०७५ मा सवारीमाथि गरिएको ट्राफिक कारवाहीबाट २८ लाख ९३ हजार ५ सय राजश्व संकलन भएको छ । कारबाहीमा
काठमाडौं। स्थायी सरकारका रुपमा आएको केपी ओली नेतृत्वको सरकारमा किचलोहरु बाँकी रहेका छन्। उक्त किचलोहरुको समाधान अनेक किसिमको वार्ताहरुबाट नभएपछि अन्तत: प्रम ओली मन्त्रालय टुक्र्याउने
न्याय परिषदको २१४ औं बैठकले उच्च अदालतका ७९ जना न्यायाधीशको सरूवा गरेको छ। परिषद्को आईतबार बसेको बैठकले सरूवाको निर्णय गरेको हो। को कहाँ सरूवा भए
काठमाडौँ — छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ ।अधिकारीसँग विगतमा
७ साउन, । प्रमुख प्रतिपक्ष दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दम्भयुक्त अभिव्यक्ति नदिन चेतावनी दीएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का
काठमाडौँ । आषाढ शुक्ल एकादशीका दिन सोमबार नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा घरघरमा रोपिन्छ ।
मनपरी बोल्दै माफी माग्दै गत शुक्रबार कानुन , न्याय तथा संसदीय मामिलामन्त्री शेर बहादुर तामाङले बङ्गलादेश पढ्न जाने छात्राहरुबारे आफूले दिएको अभिव्यक्तिलाई सच्चाउँदै बिज्ञप्ती मार्फत
नेपालकका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३६ औँ स्मृति दिवस आज मनाइँदै छ । नेपाली काँग्रेसले संस्थापक नेता कोइरालाको स्वर्गारोहण भएको दिन
शनिबार दिउँसो तरुणदलको प्रर्दशनको रिपोटिङ्गका लागि पगेका स्वतन्त्र पत्रकारहरु माथि भएको आक्रमणको पत्रकार महासंघले भ्रसना गर्दै ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिब रमेश बिष्ट