समाचार

कञ्चन गाउँपालिकाको घुम्ती शिविरबाट १४ सय बढीले सेवा लिए

नबिन घिमिरे- कञ्चन-रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पु¥याउने उद्देश्यले आयोजना गरेको घुम्ती शिविरमा १४ सय बढीले सेवा लिएका छन । घुम्ती शिविरमा ब्यवसाय

Thursday, August 31, 2023

बर्दघाट नगरपालिकाले ८५ प्रतिशत खर्च भएको बार्षिक प्रगति सार्वजनिक 

प्रकाश न्यौपाने भदौ १३ गते नवलपरासी । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार भएको

Wednesday, August 30, 2023

प्रअ कै पुस्तक पसल, पैसा लगे पुस्तक खै ?

प्रकाश न्यौपाने /नारायण भण्डारी भदौ १२ गते नवलपरासी । शैक्षिक शत्र सुरु हुना साथ विद्यार्थीको हात हातमा पुस्तक पुग्नु पर्ने हो । नेपालका दुर्गमका जिल्लामा

Tuesday, August 29, 2023

“पुजीगत खर्चमा रुपन्देहीमै पहिलो बन्यो – गैडहवा गाउपालीका

भदौ १२, सोमबार ।रुपन्देहीका १६ वटा पालीकामध्ये गैडहवा गाउपालीका पुजीगत खर्चमा सबैभन्दा अगाडी देखिएको छ । पालीकाले २०७९/८० मा सम्पादित कार्यक्रम अन्र्तगत पुजिगत तर्फ ८७

Monday, August 28, 2023

अमेरिकामा जानबी खत्रीले रचिन इतिहास।

नेपालबाट अन्तर्राष्ट्रिय विद्यार्थी F-1 भिसामा सुश्री जानबी खत्रीको अमेरिका आगमनको ७ दिनमै अमेरिकाको निर्वाचित अधिकारी लाई भेट्ने पहिलो नेपाली विद्यार्थी बनिन। जानबीले सिनसिनाटी, ओहायोका मेयर

Monday, August 28, 2023

प्राज्ञिक विद्यार्थी परिषदद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

तिलाेत्तमा ।  प्राज्ञिक विद्यार्थी परिषद नेपाल रूपन्देहीले  तिलाेत्तमा नगरपालिकाकाे काेटिहवा स्थित पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे छ । विद्यालयमा अध्ययनरत  करीव

Sunday, August 27, 2023

किताबको कमिसनले प्रअलाई मस्ती, अभिभावक र विद्यार्थीलाई सास्ती

  नवलपरासी, भदौ ९ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा प्रधानाध्यापकहरु कमिसनको चक्करमा लागेपछि अभिभावक र विद्यार्थीहरुलाई सास्ती भएको छ । शैक्षिक सत्र सुरु हुना साथ जनक

Saturday, August 26, 2023

अखिल नेपाल महिला संघ गैडहवा गाउँ कमिटी गठन: अध्यक्षमा सिता घिमिरे

बुटवल । अखिल नेपाल महिला संघ गैँडहवा गाउँ कमिटी गठन भएको छ । शुक्रबार गैडहवा वार्ड नम्बर ८ मा भएको भेलाले सिता घिमिरेकाे अध्यक्षतामा १७

Friday, August 25, 2023

पालिका भित्रकाे लुम्बिनी सडकखण्डकाे खाल्डा पुर्दै गैडहवा: सडक डिभिजनलाइ पत्र लेख्दै छिटो मर्मत सम्भार गर्न आग्रह

दीपक न्याैपाने, । रामापुर _ लुम्बिनी सडखण्डमा आफ्नो पालिका भित्र पर्ने सडकमा खाल्डा खुल्डी भएका कारण सर्वसाधारण तथा यात्रुहरूलाई असुविधा भएकाे भन्दै गैडहवा गाउँपालिकाले बिशेष

Friday, August 25, 2023

बर्दघाट नगरले खरिद गरेको सगुन ब्राण्डको प्याड, गुणस्तर चिन्हमा खेलबाड

प्रकाश न्यौपाने /नारायण भण्डारी नवलपरासी, भदौ ८ बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क उपलब्ध गराउन खरिद गरेको सगुन ब्राण्डको प्याडमा गुणस्तर चिन्हको चरम दुरुपयोग भएको

Friday, August 25, 2023
© Sabal Post. 2023 All rights reserved. | Technology Partner: LgmNepal