सप्तरी – सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका बस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४
काठमाण्डौ – मुग्लिन–नरायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो गएपछि सोमबार राति ११ बजेदेखि बन्द भएको सडक
काठमाडौँ । नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ। नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो
रुपन्देहीको तिलोत्तमामा जनप्रतिनिधिकै घरमा महिला हिंसा भएको पाइएको छ । तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीकै घरमा उनकी बुहारीमाथि घरेलु हिंसा भएको हो ।तिलोत्तमा नगरपालिका–१७, गंगोलिया
काठमाडौं, साउन १६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ। मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा
काठमाडौं, साउन -काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएको घटनाबारे प्रहरी अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा गोरखा भीमसेन थापा गाउँपालिका–६ आश्राङ घर
बुटवल, साउन । लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ, प्रधान कार्यालय बुटवलको ९औं स्थापना दिवश बिभिन्न कार्यक्रम गरि मनाइएको छ । स्थापना दिवशका अवसरमा
पोखरा साउन । लाईस क्लव अफ पोखरा चौतारीको २४ औ बर्ष प्रवेस गरेको अवसरमा आज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । सो अवसरमा पोखरा २५
पोखरा, साउन । इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५९ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक एवं समाजका
हरिश ढकाल-बुटवल, साउन । कर्मयोगी तथा धर्मपाल उपाधी प्राप्त बुटवलका प्रतिष्ठित समाजसेवी स्व. गणेशमान सैंजुको ९० औं स्मृती दिवश बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।