समाचार

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

६ पुस, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा

Tuesday, December 21, 2021

एमालेसँग सभामुख असन्तुष्ट

सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुद्धाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको भन्दै असन्तुष्टि जनाएका

Tuesday, December 21, 2021

जनकल्याणद्रारा बर्दघाट र भटौलियामा सेवा केन्द्र उद्घाटन

प्रकाश न्यौपाने मसिर ६ गते नवलपरासी । बर्दघाट नगरपालिका ९ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाले सोमबार बर्दघाट सेवा केन्द्र र मंगलबार भटौलिया

Tuesday, December 21, 2021

सभामुखको साथमा छौंः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत ९समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताएका छन्।पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार

Tuesday, December 21, 2021

एमसीसी अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री

६ पुस, जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० नेपालको विकासका लागि राम्रो भएकाले यससम्बन्धी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको भएको बताएका

Tuesday, December 21, 2021

जसपा नेता गुप्ता एमाले प्रवेश

६ पुस, कपिलवस्तु । जनता समाजवादी पार्टी ९जसपा०का नेता मंगलप्रसाद गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् । कपिलवस्तुको बहदुरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी

Tuesday, December 21, 2021

प्रतिनिधिसभा बैठक : एमालेको बिरोधकाबीच दुई अध्यादेश स्वीकृत

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को बिरोधकाबीच प्रतिनिधिसभा बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र

Tuesday, December 21, 2021

यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पारेका छन् ।मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा

Tuesday, December 21, 2021

कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू, एमाले पनि सहभागी

काठमाडौँ-प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले डाकेको बैठकमा एमाले पनि सहभागी भएको छ । नयाँ बानेश्वरस्थित

Tuesday, December 21, 2021

पार्टीको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले तीन तहको पाठ्यक्रम तयार गरी सोहीअुनसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ । पार्टी स्कूल विभागको

Tuesday, December 21, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal